Wednesday, June 7

पटक-पटक रु, वायो यस भिडियोले किन यति धेरै मा, र्मिक बनेको होला ?-हेर्नुहोस (भिडियो सहित)

2020-11-24 1168

काठमाण्डौं/ अभिनेता पुष्प खड्का अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘छुट्नै पो रैछ क्यारे’ बोलको म्युजिक भिडियोमा पुष्पसँगै जानु पोखरेलको पनि अभिनय रहेको छ भने भिडियोमा पुष्पको काम तारिफ योग्य देखिन्छ ।

निकै मार्मिक शैलीको यस गीतमा थानेश्वर गौतम र शान्तिश्री पारियारले स्वर दिएका छन् । प्रभा बर्तौलालले लेखेको यस गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन् । गीतको भिडियो पनि निकै मा र्मिक बनाइएको छ ।

एक सच्चा प्रेम घर परिवारका कारण बिच्चैमा छु ट्नु  पर्दा हुने पि: डालाई भिडियोमा देखाइएको छ । निकै नै मेहनत र लामो समय लगाएर खिचिएको यस भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् ।

भिडियोको छायांकन तथा सम्पादन खिम बहादुर गुरुङले गरेका छन् ।

तलको भिडियो हेर्नुहोस…

यो पनि हेरौ– हरेक प्रश्नको उत्तर दोहोरीमै दिने १४ बर्षकी अचम्मकी बालिका, ‘रमेश प्रसाईसँग दोहोरी…(भिडियो सहित)

पछिल्लो-समय गाउँ गाउँबाट उठेका बाल प्रतिभाहरुले युट्यु’बमा मौका पाई-रहेका छन् । साना-साना नानी बाबु-हरुको लोक दोहोरी लाईभ गायन देखेर सबै छक्क छन् ।

कमला घिमिरे, आयुषा गौतम लगायत अन्य धेरै बाल प्रति’भाहरुले मिडि’यामै आएर कला देखेर चर्चा पाइस्के । यसै’बिच काभ्रेकी जीवना हुमा’गाई पनि यति’बेला चर्चामा छिन् । जीवना जस्तो-सुकै सन्दर्भमा लाईभ+दोहोरी गाउन सक्छिन् ।

१४ बर्षकी मात्र उनले चर्चित लोक दोहोरी गायक’हरु राजु परियार, रबिन लामिछाने आदिसँग गीत गाई’सकिन् भने राज कुमार बानियाँ जीवना’को कला निखार्न अघि बढेका छन् ।

जीवना’सँग अचम्मको कला के छ भने उनी सा’धारण रुपमै सोधिएको प्रश्नको दोहो’रीमै उत्तर दिन्छिन् । शिशिर भण्डारीले जीवन’लाई सोधेका हरेक प्रश्नको उनले दोहो’रीमै उत्तर दिईन् । ताजा खबर)

भिडियो हेर्नुहोस्….

प्रतिकृया दिनुहोस्