Wednesday, August 4

घट्यो आज सुनको मुल्य , तोलाको यसरी हुदैछ कारोवार ।

2021-07-21 196

काठमाडौं । बुधवार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको जनाएको छ ।

महासंघले तेजावी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन तेजावी सुनको भाउ ९२ हजार ७ सय रुपैयाँ कामयम भएको थियो ।

यस्तै, साताको चौथो कारोबार दिन चाँदीको मूल्यमा पनि गिरावट आएको छ । उक्त दिन चाँदी तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि… आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ साउदी,कतार, मलेसिया लगायत देशको बिनिमय दर …… नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर भन्ने बुझन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “ नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

आजको मुद्राको दर यसप्रकार रहेको छ………

प्रतिकृया दिनुहोस्