Friday, October 30

‘माग्ने बुढा’ र उनकी श्रीमतीले खोले यस्तो राज (भिडियो कुराकानी)

‘माग्ने बुढा’ र उनकी श्रीमतीले खोले यस्तो राज (भिडियो कुराकानी)

नेपालका चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’को नामले चर्चित छन्। हास्य टेलिश्रृङ्खला ‘मेरी बास्सै’बाट नेपाली दर्शकको माझ स्थापित भएका घिमिरे कमेडी सिरियलसँगै थुप्रै चलचित्रमा पनि काम गरिसकेका छन् । उनी चलचित्र ‘वडा नम्बर ६’ र छक्का पञ्जामा उनको अभिनयको निकै चर्चित भएको थियो ।

उनले अभिनयका साथ साथै गायनमा समेत आफ्नो नाम कमाएका छन्  । उनको कमेडी गीत ‘म त मन्त्रीज्यूको सालो‘’ बोलको गीत निकै लोकप्रिय भएको थियो । उनै चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा श्रीमतीसँग मिडियामा आएका छन्।  हेर्नुस् रमाइलो कुराकानी।

भिडियो