Thursday, October 1

रवी लामिछानेले यसो भने दिल निशनी लाई ,दिल निशानीको होसहवास उड्यो । हेर्नुहोस यो भिडियो | रवीको पक्षमा हुने हरुले यस भिडियो लाई सक्दो सेयर गरौं

रवी लामीछानेलाई टुरीस्ट पत्रकार , अमेरीकी नागरीक हुन भन्ने दिल निशानीले अभिव्यक्ती दिए पछि केहि समय मौन बसेका रवी लामीछानेले यस्तो भनेका थिए । रवीले दिल निशानीलाई माओवादी छापामार भनेका छन् ।

थुप्रौ नेपाली महिलाको सिउदो उजाडेको आरोप लगाएका छन । यस्ता धेरै कुरा भनेका छन जस्ले दिल निशानी मगरको वास्तविक्ता खुलेको छ ।

रवी लामिछानेले यसो भने दिल निशनी लाई ,दिल निशानीको होसहवास उड्यो । हेर्नुहोस यो भिडियो | रवीको पक्षमा हुने हरुले यस भिडियो लाई सक्दो सेयर गरौं बाकी भिडियोमा हेर्नुहोस: