Friday, October 30

टिभीमा लाइभ समाचार वाचन गरिरहेको बेला अचानक सेक्स क्लिप बजेपछि…जागिर नै चट्ट (हेर्नुस् भिडियो सहित )

टेक्सास, टिभीमा एउटा पुल निर्माणसम्बन्धी समाचारको फुटेज देखाइएको बेला अचानक सेक्स क्लिप चल्न थालेपछि स्टेफानिया जिमेनेजको होस नै उड्यो । उनी अवाक भइन । यो घटना भएको हो अमेरिकाको टेक्सासमा । टेक्सास न्यूज ब्रोडकास्ट टेलिभिजनमा सधैंझैं साँझ ९ बजेको समाचार पढन बसेकी थिइन स्टेफानिया जिमेनेज । समसामयिक सूचना तथा विश्व मामिलासम्बन्धी समाचारका लागि चर्चित उनको प्रस्तुतीका हजारौं दर्शक हुने गर्दछन् ।

तर यो घटनाको दिन भने त्यसो हुन सकेन । उनी एउटा पुलसम्बन्धी समाचारको लिड बढेर ‘हेरौं भिडियोमा’ भनेर बसेकी थिइन, भिडियोमा पुल र सडकको दृश्य देखिँदै थियो । अचानक यो पुलको भिडियो रोकियो र कालो भयो पर्दा । अनि एउटा जोडीले सेक्स गर्दै गरेको आवाज सुनियो । एउटा पुरुषले भनिरहेको थियो– “f*** it, lick it, smell it.”

यो आवाज सुनेर स्टेफानिया एकछिन त आत्तिइन । के भएको हँ ? तर तत्कालै उनी सम्हालिइन र भनिन– अघिको घटनाका लागि क्षमा चाहन्छौं । क्रिस न्यूज स्टेशनले उक्त घटना दुई जना कर्मचारीका कारण घटेको स्वीकार गरेको छ । उनीहरु दुबैलाई जागिरबाट निकालिएको छ ।

हेर्नुहोस उक्त लाइब भिडियोमा यस्तो भयको थियो

यो सममग्रीहामीले ताजाखबरबाट साभार गरेका हौ |