Sunday, April 18

कोरोना सक्रमणबाट मृ, त्यु भएका प्रहरी निरीक्षकलाई काकाले दिए दागवत्ती (भिडियो सहित)

2020-11-24 466

कोरोनाबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षक(इन्स्पेक्टर) को मृ, त्यु भएको छ । सशस्त्र प्रहरी बल १ नम्बर गण विराटनगरमा कार्यरत नवीन बुढाथोकीको सोमबार राति मृ,त्यु भएको उहाँका सहकर्मी सशस्त्रका प्रहरी निरीक्षक ईश्वर कोइरालाले जानकारी दिनुभएको छ । कोइरालाका अनुसार बुढाथोकीलाई १४ दिन पहिले कोरोना संक्रकम देखिएको थियो ।

[caption id="attachment_629" align="alignnone" width="740"] फोटो:आवरबिराटनगर[/caption]

त्यसपछि विराटनगरस्थि विराट नर्सिङ होममा उपचाररत हुनुहुन्थ्यो । कोइरालाका अनुसार सुरुको एकसाता आइसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । सोमबार राति करिब सबा ११ बजे उहाँको मृ,त्यु भएको कोइराराले जानकारी दिनुभयो ।

त्यसपछि विराटनगरस्थि विराट नर्सिङ होममा उपचाररत हुनुहुन्थ्यो । कोइरालाका अनुसार सुरुको एकसाता आइसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो । सोमबार राति करिब सबा ११ बजे उहाँको मृ,त्यु भएको कोइराराले जानकारी दिनुभयो ।

स्थायी घर तेह्रथुम रहेका बुढाथोकी ३४ वर्षका हुनुहुन्थ्यो । यसअघि उहाँमा अन्य कुनै स्वास्थ्य समस्या नरहेको बूढाथोकीका सहब्याजी समेत रहनुभएका इन्स्पेक्टर कोइरालाले बताउनुभयो ।

अन्त्येष्टि कार्याक्रममा सशस्त्र प्रहरी वल नेपाल वाहिनी मुख्यालय नम्बर १ बराहा पकली सुनसरीबाट आएको टोलीले शोक सलामी दिएको थियो ।

अन्त्येष्टिमा सशस्त्र प्रहरी बल नेपाल वाहिनी मुख्यालय नम्बर १ बराहा पकली सुनसरीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमल गिरी, सशस्त्र प्रहरी वल नेपाल नम्बर ३ गण हेड क्वाटर कंकालिनी टंकीका सशस्त्र प्रहरी उपरीक्षक तिर्थ पौडेल लगायत अन्य सशस्त्र प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

मृ,तकको शवलाई स्वास्थ्य मन्त्रालयको कार्यविधी अनुसार नेपाली सेनाको टोलीले दाहसस्कारको लागी व्यावस्थापन गरेको थियो । मृ, तक बुढाथोकी अविवाहित हुन् ।हेल्थपाटी

यहाँ क्लिक गरी  भिडियो हेर्नुहोस्…

 

प्रतिकृया दिनुहोस्