Thursday, October 29

ग्याष्ट्रिकले हैरान हुनुहुन्छ ? सावधान ! पेट भित्र घाउ भएको त छैन ? ग्याष्ट्रिकबाट बच्न डा. त्रिपाठीका ६ सुझाव (भिडियो सहीत)

ग्याष्ट्रिक आम समस्या हो । आजको दिनमा नेपालमा पनि ग्याष्ट्रिकबाट कयौं मानिसहरु पिडित छन । केही मानिसहरुले ग्याष्ट्रिकलाई सामान्य रुपमा लिने गरेको पनि पाइएको छ । तर के ग्याष्ट्रिक बास्तवमै सामान्य छ त ? ग्याष्ट्रिक सामान्य छदै छैन । याद गर्नुहोस, ग्याष्ट्रिककै कारणले तपाईको पेट भित्र गम्भीर घाउ पनि भैसकेको हुन सक्छ ।

 

ग्याष्ट्रिकले उग्र रुप लिदै जादा ज्यानै जान पनि बेर लाग्दैन । त्यसैले पेट, छाती तथा मुटुरोग बिशेषज्ञ डा. आशिष त्रिपाठीले ग्याष्ट्रिक के हो ? यसका लक्षणहरु के के हुन ? र यसबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा अति नै महत्वपुर्ण जानकारी दिएका छन । ग्याष्ट्रिकबाट पिडितहरुको लागी डा. त्रिपाठीका यि सुझावहरु अति नै महत्वपुर्ण छन । भिडियोमा हेर्नुहोस डा. त्रिपाठीका सुझाव

हेर्नुहोस भिडियो सहित

ओसनेपालबाट