Monday, September 21

‘बागी २’ ले ‘बाहुबली’ र ‘टाइगर जिन्दा हे’ लाई पछि पारे ( टाइगर क्रेज भिडियो सहित )

एजेन्सी । चलचित्र बागी – २ का नायक टाइगर श्राँफ डेन्जर स्टन्टका कारण पछिल्लो समय चर्चामा छन् ।

भिन्न शैलीको एक्सन दिन सक्ने र डान्सका कारण चर्चा कमाएका उनको फिल्म बागी – २ प्रदृशनमा आउनु अघि देखि नै उनको चर्चा बजारमा सुरु भएको हो । उनको एक्सन देखेर बलिउका चल्तिका नायक नायिकाहरु समेतले राम्रो प्रतिक्रिया दिइरहेका छन् ।

एक्सन अभिनेता टाइगर श्राँफको स्टन्ट देखेर चर्चित एक्सन अभिनेता अक्षय कुमार चकित परेका छन् । बागी – २ चलचित्रमा टाइगरको एक्सन धुवाँदार रहेको छ । यतिबेला चलचित्र चलचित्र हलहरुमा भब्यताका साथ प्रदर्शन भइरहेको छ ।

टाइगरका एक्सनका केही झलक हरु