Sunday, September 25

विजय शाहिले फर्मुला सिकाउछु भन्दै ४५ लाख ठ:गे’काे आरोप , पी:डितहरु आए मिडियामा –हेर्नुहोस् (भिडियो सहित)

2021-07-24 1820

अमेरिकी मेमरी च्याम्पियन नेल्सन डेलिससंगको अन्तर्वार्ता पछी पुनस् आ।लो।चित बनिरहेका आफुलाई मेमरी किङ्ग बताउने विजय शाहीको अर्को क।र्तुत बाहिरिएको छ ।

करिब ९०० विद्यार्थीबाट प्रतिव्यक्ति पांच हजारको दरले ४५ लाख उठाएको सुर्खेत कै पिडित बसन्त वि।ष्टले बताएका छन ।ति विद्यार्थीहरुसंग २० दिन मै मेमरी सिकाउने भन्दै पैसा उठाएको वि।ष्टले बताए ।

पि-डि-तहरु अहिले एक आपसमा रकम तिरेको रसिद संकलन गरेर आफ्नो ठ।गि-एको पैसा फिर्ता लिन मिडियाको सहारा लिन थालेका छन । विजय शाहीलाई सम्पर्क गर्दा मिडियामा नजानु भन्ने गरेको वि।ष्टले बताए ।

तर पछिल्लो समय आएर शाहीले फोन नै नउठाएपछि उनीहरु मिडियाको सम्पर्कमा आएका हुन् । विजय शाहीले आफ्ना मान्छेहरु सुर्खेतमा खटाएर रकम उठाएर ठ।गिमा लागेको पिडितहरुको आ।रोप छ ।

पि-डि-तहरुका अनुसार पुस्कल शर्मा र ओमले त्यहाँबाट रकम उठाएका थिए । विजय शाहीको कुरामा विस्वास गरेर कोहि पनि न।फ।स्न सुर्खेतका पिडितहरुले सल्लाह पनि दिएका छन ।

पि-डि-त-हरुसंग गरिएको कुराकानी यहाबाट हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्