Wednesday, September 30

भेटिए यस्ता अद्भुत प्रतिभा, १३ बर्षमै देखाए यस्तो चमत्कार (भिडियो सहित)

काठमाडौँ- भर्खरै १३ बर्षमा पाइला टेकेका एक अदभुत स्वरका धनी बिक्रम कार्की भेटिएका छन् ।

ओखलढुंगा घर भई हाल काठमाडौँमा बस्दै आएका ६ कक्षमा पढ्दै गरेका बाल कलाकार कार्कीसंग एउटा चमत्कारीक स्वर भेटिएको छ उनले तीन बर्ष देखि गीत गाउन शुरु गरेको बताउछन् ।

प्राय सबै कलाकारको दुरुस्तै स्वर निकाल्न सक्ने क्षमता भएका उनले आफुलाई रामकृष्ण ढकाल निकै मनपर्ने गायक भएको बताएका छन् ।

अहिलेसम्म संगीतसम्म नसिकेको बताउने उनीले सबै गीतलाई एउटा प्रोफेसनल कलाकारले भन्दा कम मिठास स्वरमा ढाल्दैनन ।

हेर्नुहोस उनको यो अद्भुत प्रतिभा