कैलालीको टिकापुर नगरपालिका भित्र पर्ने मनिकापुर भन्ने गाउँमा एउटा अचम्मको कुखुरा फेला परेको छ । प्यारु चौधरीको घरमा भएको पोथी कुखुरा १२ बर्ष हुदा समेत जिवित पाईएको हो । अरु कुखुरालाई जस्तै सामान्य हेरचाहा गर्दा समेत कुखुरा यति धेरै बर्ष बाचेको देख्दा आफु अचम्मित परेको प्यारु बताउछन् ।
प्यारुले यो कुखुरा १२ बर्ष पहिला आफ्नो ससुराली बाट पाएका थिए । कुखुराको बच्चाहरु, अण्डाहरु खाए पनि कुखुरा पालि राख्छु भन्ने सोचले समेत अहिले सम्म कुखुरा बाचिराखेको उनि बताउछन । कुखुरालाई अहिले सम्म कुनै पनि रोग नलागेको र चिल र स्यालले लग्दा समेत दुई दिन पछि सम्ममा आफै घरमा आएको रोचक प्रसंग सुनाउछन उनि ।
आफ्नो लागि कुखुरा अमुल्य भएको र कसैले १ लाख के १ करोड दिए भने पनि बेच्न नसक्ने उनले बताएका छन् । प्रस्तुत छ तिनै भाईरल कुखुराको भिडियो । हेरेर प्रतिक्रिया दिनुहोला ।

हेर्नुस भिडियो-
प्रतिकृया दिनुहोस्