Friday, September 24

बाल गायिका कमला घिमिरे र अलिफ खानको पहिलो भे टमै चल्यो कडा दोहोरी-हेर्नुहोस् (भि डियो सहित)

2021-07-26 281

दोहोरीको चर्चा घट्दै गएपनि सामाजिक सन्जालको कारण अहिले पछिल्लो केहि समय देखि दोहोरी च्याम्पियनको चर्चा निकै छ। साथै पछिल्लो समय नेपालि युवाहरुमा पनि दोहोरीको क्रेज बढ्दै गइरहेको पाइन्छ।

सायद इन्द्रेणी कार्यक्रमको बारेमा थाहा नहुने नेपालि बिरलै होलान् । नेपालमा दोहोरीको चर्चालाइ बढाउन इन्द्रेणी टिमले ठुलो भुमिका खेलेको छ । साथै इन्द्रेणी कार्यक्रमले गर्दा धेरै बाल कलाकारहरु भाइरल भइरहेका छन्।

दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी थिइन् केहि समय अगाडी । सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी कमलाको चर्चा ह्वातै बढेको थियो।

छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित पर्थे। प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी बन्दै दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ। यसै क्रममा उनले गएको गीत अहिले युटुबबाट हटाइएको छ तर करना के हो कमल यसो भन्छिन ।

यसैक्रममा अलिफले तीन दर्जन बढी गीतको अफर आएको बताए । उसो त अलिफ संगीत समेत भर्छन् । अलिफको संगीतमा गायक प्रमोद खरेलले गीत रेकर्ड गराइसकेका छन् ।

अलिफ जस्तै, पछिल्लो केही महिनादेखि ९ बर्षिय बालक सचिन परियार पनि चर्चामा छन् । उनी पनि एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि नै भाइरल भएका हुन् ।

यी २ बीच कडा घमासान तलको भिडियोमा हेर्नुहोस् ।

प्रतिकृया दिनुहोस्