Thursday, October 29

एक साहसी महिला,जस्ले बिहेको दिन,कार दाईजो माग्ने बेहुलाकै अघी गरिदिइन् अर्कै संग विवाह !

१८ फेब्रुअरीको राती पवनले फोनमा रेणुसँग विवाहका लागि ११ लाख भारु नगद र एक सुविधासम्पन्न गाडी चाहिने बताए । त्यस रात रेणुले पवनको कुरा ठट्यौलीमा लिइन् । विवाह हुने दिनको बिहान पवनले पुनः नगद र कार ससुरालीले उपहारस्वरुप दिनुपर्ने शर्त राखी यसो नभए जन्ती नल्याउने धम्की पनि दिए ।

एक साहसी महिला,जस्ले बिहेको दिन,कार दाईजो माग्ने बेहुलाकै अघी गरिदिइन् अर्कै संग विवाह !