Friday, September 24

टिक-टकमा भाइरल दिदी-बहिनी साथी जस्तै आमा छोरी, रातारात टिक-टकमा भाइरल घरमा पुग्दा लास्टै रमाइलो हेर्नुस् भिडियो सहित

2021-07-28 429

काठमाडौ । अहिले नेपाली कला क्षेत्रमा टिकटकको छुट्टै अस्तित्व बन्न थालेको छ । कलाकारहरु त टिकटकमा गित हिट बनाउन मोलिक गितहरुमा पनि छाडा शब्दहरु राखेर छिटो चर्चाको शिखरमा पुुग्न चाहन्छन । उनीहरु सोच्छन कि टिकटकमा गित चल्यो कि आफू पनि चलियो तर यस्तो सबैका लागि हुदैन कुनैकुनैमा चाही भईराखेको छ ।

अहिले नेपाली कलाकारहरुलको गित चल्नुर कुनै पनि प्रोग्राम चल्नुनचल्नुमा लगभग टिकटकको धेरै भूमिका भएकै कारण पनि छाडा र उताउला गितहरुले स्थान पाएका छन भने कसैकसैले राम्रा गितहरु पनि चलाएका छन ।

टिकटक अहिले यस्तो ठाउ पनि बनेको छ जहाबाट धेरै राम्रा प्रतिभाहरु पनि जन्मिएका छन । र धेरैले कला क्षेत्रमा छाप पनि छाडेका छन । हो आज हामी यस्तै झापाका २ आमा छोरीको बारेमा कुरा गर्दैछौ । हाल काठमाडौमा सुटिङमा ब्यस्त यि आमाछोरीलाई सबैले दिदीबहिनी भनेर हैरान पार्छन ।

भावना प्रधान र युनिशा राई प्रधान नामका यि आमाछोरीले टिकटकमा आफनो छुट्टै क्रेज बनाईसकेका छन तर अझै पनि धेरैले बिश्वास गर्दैनन कयि आमाछोरी हुन भनेर,

अहिले नेपाली कला क्षेत्रमा टिकटकको छुट्टै अस्तित्व बन्न थालेको छ । कलाकारहरु त टिकटकमा गित हिट बनाउन मोलिक गितहरुमा पनि छाडा शब्दहरु राखेर छिटो चर्चाको शिखरमा पुुग्न चाहन्छन । उनीहरु सोच्छन कि टिकटकमा गित चल्यो कि आफू पनि चलियो तर यस्तो सबैका लागि हुदैन कुनैकुनैमा चाही भईराखेको छ ।

अहिले नेपाली कलाकारहरुलको गित चल्नुर कुनै पनि प्रोग्राम चल्नुनचल्नुमा लगभग टिकटकको धेरै भूमिका भएकै कारण पनि छाडा र उताउला गितहरुले स्थान पाएका छन भने कसैकसैले राम्रा गितहरु पनि चलाएका छन ।

टिकटक अहिले यस्तो ठाउ पनि बनेको छ जहाबाट धेरै राम्रा प्रतिभाहरु पनि जन्मिएका छन । र धेरैले कला क्षेत्रमा छाप पनि छाडेका छन । हो आज हामी यस्तै झापाका २ आमा छोरीको बारेमा कुरा गर्दैछौ । हाल काठमाडौमा सुटिङमा ब्यस्त यि आमाछोरीलाई सबैले दिदीबहिनी भनेर हैरान पार्छन ।

भावना प्रधान र युनिशा राई प्रधान नामका यि आमाछोरीले टिकटकमा आफनो छुट्टै क्रेज बनाईसकेका छन तर अझै पनि धेरैले बिश्वास गर्दैनन कि यि आमाछोरी हुन भनेर,

हेर्नुस तलको भिडियो —

प्रतिकृया दिनुहोस्