Friday, October 30

प्रहरीको गाडीले ठक्कर दिएर गम्भीर अवस्थामा पुगेकी रोशनाको आग्रहलाई स्वीकार्दै अस्पताल सम्म पुगेर रबिले लेखे यस्तो status

सिधाकुरा जनतासंग कार्यक्रमको गयको एपिसोडमा स्काईप मार्फत भिडियो कल मार्फत अस्पतालको सैया बाटै जोडिन पुगिन रोसना | निकै दुखदायी अनि निक्कै कस्टकर हालतमा उनले आफ्नो बेलिबिस्तार सुनाइन , उक्त कार्यक्रम हेरेर धेरैका आखा रसाय रोसना आफ्ना दाजुसँग कलेज जाने क्रममा पछाडीबाट आयको पुलिसको गाडीले ठकर दियर दुर्घटना भयको भन्छिन |

कार्यक्रम मार्फत नै उनले रवि लामिछानेलाई भेट्ने इच्छा पनि व्यक्त गरिन , रविले पनि आफ्नो मनलाई थाम्न सकेनन उनले रोसनालाई आफु भेट्न आउने बचन दिय .. यसै बीच आज उनले अस्पताल सम्मै गयर रोसनको स्वस्थ्य स्थिति बारे बुझेका छन् साथै रविले फेसबुक मार्फत सबैलाई यस्तो जानकारी दिदै status लाखेका छन् हेर्नुहोस

प्रहरीको गाडीले ठक्कर दिएर यस्तो अवस्थामा पुगेकी रोशनालाई अस्पतालले डिस्चार्ज गरिसक्यो तर गल्ती गर्ने प्रहरीले आफ्नो उपचार खर्च पुरै तिर्नुपर्ने माग सहित उनी घर गएकी छैनन्। जनताले गल्ती गरे सब खर्च ब्यहोर्नु पर्ने तर प्रहरीले गल्ती गर्दा घाइतेको जिम्मा? आज राती ८:४५ बजे news 24 मा