Friday, September 24

भुँइमा चि’प्लिएर ल’ड्ने व्यक्तिले सुपरमार्केटबाट पाए २ करोड १० लाख.

2021-08-01 439

१७ श्रावण २०७८, आईतवार काठमान्डौ- टोकियोको एक अदालतले सुपरमार्केटमा चि’प्लिएर ल’डेका एक ग्राहकलाई १ लाख ९० हजार डलर तिर्न सुपरमार्केट सञ्चालकलाई आदेश दिएको छ ।

सलादका रुपमा प्रयोग गरिने साग लेटिशबाट चु’हिएको पानीका कारण भिजेको भुँइमा चि’प्लिएर ’घाइते भएका ती व्यक्तिलाई सो रकम तिर्न अदालतले सुपरमार्केट सञ्चालकलाई आ’देश दिएको हो ।टोकियोमा बस्ने ६० वर्षिय ती पुरुषले टोकियो जिल्ला अदालतमा सुपरमार्केट सञ्चालक वि’रुद्ध मुद्दा दायर गरेका थिए ।

ती व्यक्ति खानागावास्थित एक सुपरमार्केटमा पाँच वर्षअघि किनमेल गर्न गएका थिए । यस क्रममा उनी किराना सामान पाइने हि’स्साको भुँइमा लडे । सो घ’टनापछि उनी अ’पाङ्ग भए अनि चिसो भुँ’इका कारण आफू चि’प्लिएको भन्दै क्षतिपूर्ति माग गरी मु’द्दा हाले ।

भुँइ चिसो नभएको र ती व्यक्ति चिप्लो खालको चप्पल लगाएकोले चि’प्लिएको भन्दै सुपरमार्केटले सो दा’बीको खण्डन गर्दै आएको थियो । तखताबाट हरेक पटक ग्राहकहरुले रातो पात भएको लेटिश उठाउँदा यसमा भएको पानी भुँइमा चु’हिने अनि भुँइ भिज्ने गरेको टोकियो जिल्ला अदालतका न्यायाधीस शि’नादा युकिओले फै’सला सुनाउने क्रममा भनेका छन् ।

यस्तो हुन सक्छ भनेर सुपरमार्केट सचेत रहेको भएपनि नियमित रुपमा पु’छ्ने जस्ता कदम चा’लेर स’मस्या सम्बोधन नगरेको उनले बताए । भुँइमा चि’प्लेर अपाङ्ग हुन पुगेका ती व्यक्तिको आय गुमेको र अ’पाङ्ग हुनु परेको अवस्थाको क्ष’तिको पूर्ति गर्न

पी’डितलाई २ करोड १० लाख येन तिर्न युकिओले सुपरमार्केट सञ्चालकलाई आदेश दिएका छन् । यस मामिलामा सुपरमार्केट सञ्चालकले प्रतिक्रिया दिइ नसकेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्