Saturday, June 3

श्रीमानले बिहे गरेर छा: डेपछि: छोरा छाडेर म’र्न हिडेकी शर्मिला १ बर्षमै करो;डपति (भिडियो हेर्नुहोस्)

2020-11-25 1827

आमा भन्ने शब्द कति प्यारो हुन्छ त्यो बुझ्नेलाई मात्र थाहा हुन्छ हो त्यस्तै एक दुखित आ’माको कथा आज जोड्दै छौ। धनकुटाकि चेली शर्मिला घिसिङ् सानैमा बैबा’हिक जी’वनमा बाधिएकी थिईन।

१७ बर्षकै उमेरमा बिबाह गरेकी शर्मिलाको पहिलो सन्ता’न छोरा भयो।पहिलो सन्ता’न छोरा हुदा निकै खुसि भएकी शर्मिलाको त्यो खुसि १० मिनेट पनि टि’क्न पाएन। बिचरा छोरा लामो संयो बेथाको का’रण म’स्तिकमा ठुलो चोट परेको डाक्टरले जा’नकारी दिए।

गरिबीको रेखामा रहेकी शर्मि’लाले त्यो समय न छोराको राम्रो संग उपचार गर्न पाईन न आ’फुलाई सुत्केरी महसुस गरिन। श्रीमान विदेश भएकै का’रण उनि त्यो समय आफुलाई निकै पिडा’मा व्यतित गरिन।पछि श्रीमान आए जव छो’राको उपचार न हुने भए पछि,फेरी दुइ सन्ता’न भए एकै पटक।

जुम्लिया छोरा जन्मिए पछि थपि’एको खुसि फेरी धेरै सम’य टिक्न पाएन,कारण श्रीमान बाट उनले साथ् पाइनन्। सानै उमेरको बिबा’ह थियो,बिचैमा श्रीमानले छा’डिदिए पछि उनि एक्लै बस्न थालिन आज उनि गरिबी’बाट थोरै पछाडी हटेकी छिन र आफुले केहि गरेर परि’वार पालन पो’सन गर्न सक्ने भए’की छिन।

हेर्नुहोस तलको भिडियो…. 

प्रतिकृया दिनुहोस्