Thursday, October 1

प्रधानमन्त्रीसंगै भारतको भ्रमणमा रहेका महानायक राजेस हमालले दिए भारतिय मिडियालाई यस्तो दमदार अन्तरबार्ता ! (हेर्नुहोस भिडियो)

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणमा अभिनेता राजेश हमाल पनि सँगै जाने भएका छन् । गत शुक्रबार भारत जना लागेका ओलीले कलाकारलाई पनि सहभागी गराएका हुन् ।

ओलीले आफनो भारत भ्रमणका क्रममा भ्रमण दलका सदस्यमा कलाकारहरुलाई पनि सहभागी बनाउने बताएका थिए । उनले आफूले भारतमा रहँदा भारतीय कलाकारसँग पनि छलफल गर्ने भन्दै कलाकारलाई पनि विशेष महत्व दिएर भ्रमणमा सहभागी गराउने बताएका थिए ।

भारतीय कलाकारसँग छलफल पनि गर्नुपर्ने भएका कारण वौद्धिक कलाकारको छवि बनाएका हमाललाई टिममा समावेश गरिएको जनाइएको छ ।

भिडियो हेर्नूहोस