Friday, September 25

काठमाडौंको हात्तीसारमा भयानक कार र्दुटना, भाग्यले जोगिए मापासे गरेका चालक (भिडियो)

काठमाडौं – अत्याधिक मदिरा सेवन गरेर गाडी चलाउदा काठमाडौंमा एक व्यक्ति मृत्युको मुखबाट जोगिएका छन् । बा ३ च ६१९३ को कारका चालक अमित अग्रवालले अत्यधिक मादक पदार्थ सेवन गरेर तिव्र गतिमा चलाएको कार दुर्घटना हुन पुगेको हो । शनिवार राति करिब १०ः३० बजेतिर अग्रवालले नागपोखरीबाट हात्तीसारतर्फ आउने एकतर्फी बाटोमा तिव्र गतिमा चलाएको कार दुर्घटना ग्रस्त भएको थियो । दुर्घटनाग्रस्त कार सडकमा उत्तानो परेको थियो । उक्त कारमा चालक अग्रवाल मात्रै एकजना रहेका थिए । नागपोखरीबाट हात्तीसारतर्फ आउदा सानो गल्लीबाट मुख्य सडकमा आईपुग्नै लाग्दा दुर्घटना भएको गाडी बीच सडकमै डराग्दो गरी पल्टििएको थियो ।

भाग्य बलियो भएकाले चालक सामन्य घाइते मात्रै भएका छन् । सडकमा अरु गाडी पनि नगुडेकाले अन्य थप क्षेति भने हुन पाएन । प्रत्यक्षदशीका अनुसार अत्याधिक गतिमा आाएको उक्त कारको चालकले ब्रेक लगाएको आफूले निकै परैसम्म सुनेको बताए । उनले, एउटा मोटरसाईकल र अर्को एउटा कारलाई पनि झण्डै छोएको जानकारी गराए ।काठमाडौंको हात्तीसारमा भयानक कार र्दुटना, भाग्यले जोगिए मापासे गरेका चालक (भिडियो/फोटोफिचर)

भाग्य बलियो भएकाले चालक सामन्य घाइते मात्रै भएका छन् । सडकमा अरु गाडी पनि नगुडेकाले अन्य थप क्षेति भने हुन पाएन । प्रत्यक्षदशीका अनुसार अत्याधिक गतिमा आाएको उक्त कारको चालकले ब्रेक लगाएको आफूले निकै परैसम्म सुनेको बताए । उनले, एउटा मोटरसाईकल र अर्को एउटा कारलाई पनि झण्डै छोएको जानकारी गराए ।

काठमाडौंको हात्तीसारमा भयानक कार र्दुटना, भाग्यले जोगिए मापासे गरेका चालक (भिडियो

उज्यालोनेपालबाट