Monday, October 2

द भ्वाइसबाट जितेको २५ ला, खमध्ये १ हजार आ,मालाई दिएर बाँकी रकम समाजसेवामा खर्च गर्ने किरणको घोष णा (भिडियो सहित)

2021-08-08 521

गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को उपाधि विजेता किरण गजमेरले आफूले पाएको पुरस्का`र रकमबाट शरणार्थी शिविरका नागरिकलाई दुई वटा एम्बु`लेन्स सहयोग गर्ने भएका छन्।

शनिबार मध्यरातमा सर्वाधिक भोट मार्फत विजेता बनेका उनले आफूले पुरस्कारमा पाएको २५ लाख रकममध्येबाट शर`णार्थीका लागि दुई वटा एम्बु`लेन्स सहयोग गर्ने बताएका हुन् ।

विगतमा आफूले शरणा`र्थी जीवन बिताउँदा उप`चारकै अभावमा हजुर|आमा गुमा`एको स्मरण गर्दै गजमेरले एम्बु`लेन्स सहयोग गर्ने बताएका हुन्।

आफूले जितेको २५ लाखमध्ये एक हजार रूपैयाँ आमा|लाई दिन्छु। अरू पैसाले दुई वटा एम्बुलेन्स सहयोग गर्छु र बाकि रहेको पैसाले कोरोना विरूद्धको खो`प लगाउनबाट वञ्चित भएका`लाई सहयोग गर्छु,’ उनले विजेता भएपछि भने।

एक हप्तासम्म दर्शकले गरेको भो`टका आधारमा ‘द भ्वाइस अफ नेपाल सिजन–३’को उपाधिको छिनो`फानो भएको हो । उनले आर्यन तामाङ, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजिन ३ को उपाधि जितेका हुन्।

हाल अमेरिका बस्दै आए`का किरण झापाको खुदुनाबारीमा रहेको भुटानी शरणार्थी शिवि`रमा जन्मिएका हुन्। – सेतोपाटी

भिडियो हेर्ने यहाँ थिच्नु`होस्

प्रतिकृया दिनुहोस्