Tuesday, September 29

एकै दिन घट्यो सुनको भाउ यति धेरै…

आज बुधबार सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँका दरले बढेको छ । आज सुन प्रतितोला ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुनको भाउ प्रतितोला ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो । तर तेजावी सुन भने प्रतितोला ५८ हजार १०० रुपैयाँमा नै कारोबार भइरहेको छ । चाँदीको मूल्यमा भने प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ७४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।