Friday, September 24

कठै कहालीलाग्दो दृष्य, काबुलबाट विमानको चक्कामा लु’केर भाग्न खोज्ने अ फगानी ना’गरिक आका, शबाटै ख’से ! (भिडियो सहित)

2021-08-16 961

अफगानिस्तान ता’लिबानको क’ब्जामा पुगेपछि देश छा’ड्नका लागि मानिसहरु आफ्नो ज्यानै जो’खिममा राख्न थालेका छन् ।सोमबार आकाशमा उ’डिरहेको विमानबाट खसेर ३ जनाको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सै’न्य जहाजको च’क्कामा लुकेर यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला खसेको बताइएको छ ।पछिल्लो केही दिनमा ता’लिबानले आफ्नो क’ब्जा बढाएसँगै अफगानिस्तानबाट बाहिरिने र सरकारप्रति आ’क्रो’शित हुनेको संख्या बढेको छ । उनी केही दिनदेखि हामिद का’रजाइ विमानस्थलमा छन् ।

‘भीआईपीलाई सबैभन्दा पहिला बाहिर उड्नलाई अनुमति दिइएको छ । उनीहरुले दिएको मोटो रकमको कारण व्यावसायिक उडान र निजी उडानले उनीहरुलाई प्राथमिकता दिँदै आएका छन्’ । धेरैजसो मानिस खाडी मुलुकतर्फ उडेका छन् ।सामाजिक सञ्जालमा शेयर गरिएको अर्को भिडियोमा मानिसहरु विमानमा चढ्नको लागि तँ’छा’ड’म’छा’ड गरिरहेको देखिन्छ ।

भिडियोमा एक पछि अर्को गर्दै तीन जना क्रमश जमिनमा खसेको देख्न सकिन्छ। स्थानीका अनुसार उड्ने तयारीमा रहेको हवाईजहाजको टायरको बीचमा केही मानिस उ’भिएका थिए। का’बुल विमानस्थलबाट हवाई जहाजले उडान भर्न आकाशतिर अगाडी बढ्दै गर्दा मानिसहरु एक पछि अर्को गर्दै जमिनमा ख’से।
सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरिएको भिडियोमा ठूलो संख्यामा मानिसहरु विमानस्थलमा भेला भएको देख्न सकिन्छ । मानिसहरु विमानतर्फ दौडिरहेको देखिन्छ । यहाँ न कुनै नियम छ न कुनै कार्यान्वयन गराउने नि’काय देखिन्छ, केवल मानिसहरु मात्र एकोहोरो दौ’डिरहेका छन् ।

यतिमात्र होइन, मानिसहरु उ’ड्न लागेको विमानमा पनि झु’ण्डि’रहेका छन् । त्यस्तै उड्नको लागि रनवेमा गु’डिरहेको विमानलाई पनि मानिसहरुले घे’रिरहेका छन् ।‘भिसा वा पासपोर्ट छैन भने कसैले पनि यो मुलुक छा’ड्न सक्दैनन्, अधिकांश अफगानीसँग यो छैन,

त्यसैले उनीहरु मुलुकबाहिर जान सक्दैनन्’, मा’सुद फा’उन्डेसनका वरिष्ठ सल्लाहकार कमल आलमले सञ्चार संस्था सी’एनबीसीसँगको कुराकानीमा भनेका छन् । उनी पनि अहिले अफगानिस्तानमा फसेका छन् । सोमबार उनको विमानको उडान पनि र’द्द भयो ।

अफगानिस्तानमा तालिबानले क’ब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भी’ड देखिएको छ । हाल विमानस्थल अमेरिकी सै’निकको नियन्त्रणमा रहेको छ । रोयटर्सका अनुसार विमानस्थलमा भएको गो’ली’बा’री’मा मृ’त्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्...

प्रतिकृया दिनुहोस्