लोकप्रिय मोडल तथा गायक दुर्गेश थापाको छोरा र श्रीमती भएको भिडियो बाहिरिएको छ।यो बेला आम नेपालीको मन जितेका दुर्गेशले आफ्नै परिवार संग नया गीत गरेका छन।सानो छोरोलाई आफुले उपहार स्वरूप यो गीत निर्माण गरेको उनले लालीगुराँस डटकमलाइ जानकारी दिएका छन।
दुर्गेश थापा संगै पर्ची लामा र उनको छोरो दक्षित थापा रहेको उक्त गीतमा आवाज भने योगेश काजीको रहेको छ।किरण मिचाएल घिमिरेको शब्द तथा संगीतमा रहेको गीत अहिले चौतर्फी चर्चामा छ।दुर्गेश थापाले सार्बजनिक गरेको उक्त गीतको प्रतीक्षा आम नेपालीले धेरै गरेका हुन्।
भिडियो निर्देशन भने दुर्गेश थापा आफैले गरेका हुन्।डी सिरिज युटुब च्यानलमा रहेको उक्त म्युजिक भिडियोमा एक पारिवारिक कहानीलाई बिशेष जोड दिईएको छ।पहिलो माया दीक्षित नाम दिएको उक्त गीत छोराकै नाममा समर्पित गरेको पाइन्छ।पछि सम्म पनि आफु भिडियोमा रहेको छु भन्ने थाह रहोस भनेर पनि दुर्गेशाले छोरालाई र श्रीमतीलाई म्युजिक भिडियोमा अटाएको आकलन गर्न सकिन्छ।गीतको टिमलाई हार्दिक बधाई छ।

हेरौ तलको भिडियो :
प्रतिकृया दिनुहोस्