Friday, September 24

टिक-टक भाइरल बागलु, ङकी दिपा थापा मगरको घरमा पुग्दा लास्टै पेट मिची मिची हसाइन, यति ठुलो सपना बोकेर का,ठमाडौ हेर्नुहोस (भिडियो सहित)

2021-08-24 311

काठमाडौ । केहि समय अगाडी र अहिले नेपालमा छुट्टै नाम कमाउन सफल एउटा संजाल बनेको छ टिकटक |  सामाजिक सन्जाल टिकटकले आफनो एउटा छुट्टै अस्तित्व बनाएको छ जसरी फेस्बुकले बनाएको छ । टिकटक बिना अहिले मानिसहरु सायद नहेरी नसुनी बस्न पनि सक्दैनन जसतो लाग्छ ।

हो यस्को क्रेजमा नेपाल पनि कहा पछि छ र नेपालमा पनि यसका लाखौ प्रशंसकहरु छन, लाखौले चलाउने गर्छन र लाखौ लाखौ हेराई हुन्छ एकदिनमा । आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिकटकरको बारेमा कुरा गर्दैछौ ।

आज हामि त्यस्तै चर्चित एक जना टिकटकरको बारेमा कुरा गर्दै छौ | करिब १ लाख ५० हजार फलोवर भएकी यी हुन् बाग्लुंगकी दिप थापा मगर जो चर्चित लोक गायिका ऋतु थापा मगरकी बहिनि पनि हुन् |

हिरोइन र मोडल बन्ने सपना बोकेर अहिले काठमाडौँ आएकी दिपा हास्न र अभिनय गर्नमा खप्पिस छिन | आजको उनको यो पहिलो अन्तरबार्तामा पनि हसाएरै मारेकी छिन सबैलाई | जति प्रश्न सोध्यो उति हासो पाराले जवाफ दिदा १ सेकेण्ड पनि हासो रोकिएको छैन |

हेर्नुहोस तलको भिडियोमा –

प्रतिकृया दिनुहोस्