Saturday, June 3

करोडौंले हेरेको गीतका यि गायकलाई कसैले चिन्दैन, बाच्नै नसकेपछि बिदेश जाँदै (भिडियो सहित)

2020-11-26 39850

१० बर्ष भन्दा माथि समय गायन क्षेत्रलाई दिएका गायक सुनिल कटुवालले गीत र भिडियो बनाउन अहिलेसम्म ५० लाख हाराहारी खर्च गरेको बताउँछन् तर आम्दानी र सोचे जस्तो सफलता पाउन सकेनन् ।

कपुरी क, ताराबाजी लै लै लगायत केहि गीतहरु हिट भए पनि दर्शक, श्रोताले आफुलाई नचिनेको उनी बताउँछन् ।
भाडा माझेर पैसा जुटाउँदै, गीत बनाउँदैकरिअर सुरु गरेका सुनिल यस क्षेत्रबाट केहि नभएपछि फेरी बिदेश जाने सोच्दैछन्

पछिल्ले समय उनले ठुलो लगानी गरेर निर्माण गरेका दुई गीतहरु असफल भए । सुनिल आफुलाई गीतको भिडियो बनाउनेहरुले ठुलो सपना देखाएको बताउँछन् । सबैतिरबाट आफु ठगिएको उनले बताए ।

हेर्नुस् पुरा भिडियो

प्रतिकृया दिनुहोस्