Saturday, October 31

सिमा सुबेदीको नेपाली बालिकालाई सहयोग (४ बर्षिय बालिकाका लागि सिमा सुबेदीले पनि सहयोग जुटाउदै)

एक ताका सामाजिक संजालमा निक्कै बिबबदित बनेकी सिमा सुबेदी नेपाली मुलकी भारतीय हुन् , पछिलो समय नेपालीहरुक लागि फरक अभिव्यती दियर विवादमा मुछियकी सुबेदीले यतिबेला नेपालीबालिकाको सहयोगको आवाज उठायकी छन् |

यसै बीच उनले बालिकाको भिडियो तस्बिरहरु आफ्नो प्रोफाइलमा हाल्दै उनले सहयोग गर्न आग्रह गर्नुका साथै आफु पनि सहयोग गर्ने जनायाकी छन् हेरौ यसै बीच उनको यो भिडियो के भन्छिन ट उनि …

सिमा सुबेदीको नेपाली बालिकालाई सहयोग (४ बर्षिय बालिकाका लागि सिमा सुबेदीले पनि सहयोग जुटाउदै)

सिमा सुबेदीको नेपाली बालिका सहयोग लाइव अपडेट :