Monday, October 2

नेपालमा बस्दा सर, नार्थी भन्थे अमेरिका बस्दा ड, लरे भन्न थाले, किरण गजमेरको सबैलाई रू’ हाउने कहाँनी (भि। डियो सहित हेर्नुस)

2021-08-24 515

ड*लरले ‘द भ्वाइस अफ नेपाल’ जिते भन्नेलाई किरण गजमेरले आफ्नो प्रतिक्रिया दिएका छन्। नेपालकै नम्बर एक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को उपाधि किरण गजमेरले प्राप्त गरेपछि पछिल्लो समयमा सामाजिक सञ्जालमा नि*कै टिकाटिप्पणी समेत चलिरहेको देखिन्छ।

ड*लरले जिते भन्नेहरू लाइ किरणले ज*वाफ दिएका छन्, म पहिले शरणार्थी थिएँ मलाई त्यहिँ शरणार्थी भन्ने गर्थे र आज म अमेरिकामा बस्दै आएपछि ड*लरले जिते भन्दै म माथि त्यो ट्या*ग लगाएका हुन्। त्यसैले केहि फरक पर्दैन मैले प्राप्त पैसा मैले एक रुपियाँ पनि ख*र्च गर्दिन, सबै दु*खी पीडितहरुलाई सहयोग तथा हस्तान्तरण हुनेछ।

किरण गजमेर यस्तो व्यक्तित्व हुन् जुन सहयोग भावनाका छन् आफूले भोगेका पी’डाहरुलाई म*हशुस गर्दै उनि सहयोग गर्न चाहान्छन्। पहिले दुईटा ए*म्बुलेन्स सहयोग गर्ने कुरा भएको थियो, तर आजको अन्तर्वार्तामा किरणले तीनवटा एम्बुलेन्स सहयोग गर्ने घो*षणा गरेका छन्, एक ए*म्बुलेन्स झापाको श*रणार्थी सिविरमा बस्नेहरूको लागि, अर्को कर्णाली प्रदेशमा र अर्को सुदूरपश्चिमको लागि सहयोग गर्ने बताएका हुन्।

एम्बुलेन्स तयार हुन्छ करिब दुई महिना लाग्ने र तयार भएपछि हस्तान्तरण गरेर आफू अमेरिका जाने बताएका छन्। नेपाल बिछट्टै माया गर्ने किरण बेलाबेलामा नेपाल आउने पनि बताएका छन्, आफ्नो माटो जन्मभूमिलाई असाध्यै माया गर्छन् गजमेरले।

सिनेमाको प्लट जस्तै चाखलाग्दो क*हानी छ, किरण गजमेरको । उनका पिता भूटानबाट ल*खेटिएर आफ्नो मूलथलोमा शरण लिन आइपुग्छन्। सम्पूर्ण ज्यायजेथा मात्र होइन, जीवनका योजना र सपनाहरु पनि उतै छाडिन्छ। भाग्दै, लु*क्दै मातृभूमीसम्म आइपुग्दा उनीसँग सुदूर अतितका स्मृतिहरु मात्र बाँकी रहन्छ। रि*त्तो हात, रि*त्तो जीवन, रि*त्तो सपना। झापाको खुदुनाबारी शिरिरबाट अब नयाँ जीवनको थालनी गर्नुपर्ने हुन्छ। शरणार्थी शिविरमै उनको घरजम हुन्छ। त्यही शिविरमा जन्मन्छन्, किरण। कस्तो वि*डम्बना ज*न्मदै अनागरिक।

एउटा अबोध बच्चाको न भूगोल छ, न भविष्य न स्थायी चिनारी छ न त दि*गो जीवन। उनका लागि त्यो शिविरनै सम्पूर्ण संसार। त्यही संसारमा खेल्छन्, हुर्कन्छन्। आफु ज*न्मिएको घर, खेलेको आँगन र आफुसँग रमाउने दौतरीमध्ये धेरैजसोलाई छाडेर हिड्नपर्ने क्षणपनि आउँछ एकदिन। उनी आमाबुवासंग अमेरिका पुग्छन्। अमेरिका, जसले उनलाई भौतिक सुख–सयल दिन्छ, तर चिनारी दिदैन। आखिर त्यहाँ पनि उनी परदेशी हुन्।

उनी आफ्नो अ*सली चिनारी पर्गेल्न जन्मभूमी फर्कन्छन्। गायनले उनलाई आत्मासम्मानबोध गराएको छ। उनले नेपाली संगीतकै आलोकमा यश कमाउने मनासय राखेका छन्। यतिबेला ‘भ्वाइस अफ नेपाल’को स्टेजबाट आफ्नो चिनारी बनाइरहेका छन् उनी।

भिडियो हेर्नुहोस

 

प्रतिकृया दिनुहोस्