नेपालि चेलीहरुको महान चाड हरितालिका तिज नजिकिदै गर्दा थुप्रै तीजका गितहरु बजारमा सार्बजनिक हुने क्रम तिब्र छ। केहि दिन अघि मात्रै गायिका बिष्णु माझीको आवाजमा सार्बजनिक भयको तिज गित चरी जेलैमाले बजार तताइरहेको छ। थुप्रै गीतहरुले आफ्नो आफ्नो स्थान हासिल गर्न सफल भयका छन्।
लोकप्रिय गायिका टिका सानु , आशा बिसी र धनमाया नेपालीको सुमधुर आवाजमा बहुप्रतिभाका धनि सर्जक तथा गायक अर्जुन कौशलको शब्द संगीत अनि एर्रेंजमा रहेको तिज गित टिकटक तिज बजारमा सार्बजनिक भईसकेको छ।
भिडियो तर्फ दिपासा बिसिको निर्देशन रहेको छ भने प्रकाश खड्काको छायाँकन रहेको छ र पदम सुबेदीको सम्पादन रहेको छ। उक्त तिज गीतमा दिपासा बिसी र आरुषी मगरको दमदार अभिनय रहेको छ। उक्त गीतलाई अर्जुन कौशल अफिसियल युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

भिडियो हेर्नुहोस :
प्रतिकृया दिनुहोस्