Thursday, October 1

आज दुर्घटनामा परेको जहाजलाइ यसरी हटाइयो दुर्घटना स्थलबाट (भिडियो) हेर्नुहोस

काठमाडौं- त्रिभुवन विमानस्थलको घाँसे मैदानमा दुर्घटना भएको मालिन्दो एयरको जहाजलाई १२ घण्टापछि हटाइयो। जहाजलाई पूर्वतर्फको पार्किङमा राखिएको छ। बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट महलेसियाको लागि उडान भर्न लागेको जहाज घाँसे मैदानमा दुर्घटनाग्रस्त भएको थियो।
जहाज हटाएसँगै विमानस्थल खुलेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए। आजको लागि २४ सै घण्टा विमानस्थल खुल्ने उनले बताए।

बाँकि तलको भिडियोमा हेर्नुहोस्