Friday, September 25

बदलिदै अशोक दर्जीको जीवनशैली, यस्तो रहयो उनको पहिलो गीत रेकर्डिङ् (भिडियो सहित हेर्नूहोस)

पछिल्लो समय सामाजिक संजालमा भाईरभएका अशोक दर्जीले आफ्नो पहिलो गितको रेकडीङ सकेका छन ।सानो उमेरमै नीकै राम्रो प्रतिभा प्रस्तुत गरीरहेका दर्जीको भिडियोहरु एकाएक सामाजिक संजालको माध्यम बाट चर्चामा आउन थाल्यो ।

निम्न परीवारमा हुर्कीदै गरेको दर्जीले बाटामा,होटलमा गित गाउथे र जम्मा भएको रकमले परीवारको सामान्य आबश्यक्ता धान्थे । उर्लाबारी फोकस टिभीको अन्तरवार्तामा उनले आफ्नो प्रतीभाहरु प्रस्तुत गरेका थिए जुन सामाग्री युटुबको ट्रेडीङमा रहिरहेको छ ।

तेस्तै उक्त युटुब च्यानलले उर्लाबारीमा अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रमको आयोजना गर्यो । त्यस पछि उनलाई सहयोगी हातहरु अघि बड्न थाल्यो । उनले पढ्न पनि पाए साथ साथै उनको गाएक पन्ने सपना पनि साकार हुने भयो ।

झापाका डिजे रुपकको सहयोगमा मन बिना को धन ठुलो कि धन बिना को मन बोलको गित रेकडीङ गरे उक्त गितलाई टंक बुढाथोकीले संगीत भरेका छन । भिम नेपालको म्युजिकमा तयार पारीएको गितको रेकडीङ भने काठमाण्डौ पुतली सडकमा रहेको स्टुडीयो 9 मा गरीएको छ ।

उनको पहिलो रेकडीङ भिडियो: