Friday, September 24

अन’ लाइन क्लास सकिएपछि क्यामेरा बन्द ठानेका शि क्षकको श्रीमतीसँगको यस्तो भिडियो बाहिरिएपछी..

2021-08-30 522

अनलाइन पठनपाठनको समयमा श्रीमतीसँग हेर्न नसक्ने अवस्थामा फेला परेका शिक्षकले माफी मागेका छन् ।कोलम्बियाका एक क्याथोलिक स्कूलका शिक्षकले उनको श्रीमतीको हेर्न नसक्ने भा`गहरु सुम्सुम्याइरहेको भिडि`यो भाइरल भएको थियो ।

विद्यार्थीहरूको कक्षाको बेला जूम कल बन्द गर्न बिर्सिएपछि उनको सबै हर्क`त रेकर्ड भएको छ ।रुबेन डारियो पारस नामका शिक्षकले महसुस गरेनन् कि उनको भिडियो लाइ`भ गइरहेको छ ।

उनले आफ्नी श्रीमतीको ब्लाउज माथि उठाएको दृश्यसम्म रेक`र्ड भएको छ ।गल्तीवश १६–१७ बर्ष उमेर समुहका विद्यार्थीहरूको कक्षामा त्यस्तो काम गर्ने शिक्षक माफी माग्न बाध्य भएका हुन् ।

कोलम्बियाको पामिरामा रहेको एडुकसिएन एडुकवाटिवा सान भिसेन्टे डे पल क्याथोलिक स्कूलमा यो सब घटना घटे`को हो ।भिडियोमा विद्यार्थीहरु शिक्षकको हर्कत देखेर हैरान छन् । माफी मागेका शिक्षकले केहि ह`र्कतहरु रेकर्ड भएको स्विकार गरेका छन् ।

उनी भन्छन्, ‘जब मेरी श्रीमती मलाई स्वागत गर्न आईन्, वेबमा भा`इरल भएको छ ।’ उनले थप्दै भनेका छन्, ‘पक्कै पनि यो मेरो गल्ती थियो,किनकि मैले कक्षाको अन्त्यमा क्यामेरा अझै स्विच अन भइसकेको महसुस गरिन् । त्यो एकिन गर्नुपर्ने थियो ।

कुनै पनि समयमा मैले जा`नाजानी यो गरिन । यो दुर्घ`टना थियो ।मबाट गल्ती भएकोमा माफी चाहन्छु ।’ प्रधानाध्यापक प्याट्र`सिया दुरान सेस्पीडिसले घटनाको अनु`सन्धान सुरु गरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘यो गम्भीर कुरा हो जसमा कक्षाका प्रभारी शिक्षकले अनुपयुक्त कार्य गरे जुन केही विद्यार्थीहरूले रेकर्ड गरेका थिए । र पछि सामाजिक मिडि`यामा भाइरल भयो ।’उनको व्य`वहारलाई लिएर सामाजिक सञ्जालमा अनेक प्रतिकृयाहरु पनि आएका छन् ।

एक जना लेख्छन्, ‘यस्तो देखिन्छ कि उनकी श्रीमतीले यस्तो खालको धेरै रमाईलो गरीर`हेकी छैनन् । अब सबै विश्व`लाई थाहा छ कि उनकी श्रीमती यसमा एकदम चासो राख्छिन् ।’

पाइप डोरा`डोले थप्दै भन्छन्, ‘उनकी श्रीमतीको अनुहार हेरेर म दुस्खी छु । उनको शरीरमा कुनै भावना छैन । के प्राध्याप`कलाई यो सबै कसरी गर्ने भन्ने पाठको आवश्य`कता छ ?’

अर्का एक जनाले भने`का छन, ‘मानिस मानव हो ।तिनीहरू गल्ती गर्छन् । उसले क्यामेरा बन्द गर्न बिर्सियो, तर ऊ घरमा छ र उसले आफू`ले चाहेको कुरा गर्न सक्छ ।

यहाँ तल थि`चेर भिडि’यो हेर्नुहोस…

प्रतिकृया दिनुहोस्