Wednesday, June 7

गायिका बिष्णु माझीलाई गीत गाउन ५ लाख दिन तयार छु भन्दै यसरी हात जोडे (भिडियो)

2021-08-31 433

गायिका बिष्णु माझीलाई गीत गाउन ५ लाख दिन्छु भन्दै हात जोडे सिधै सुन्दर मणिलाई हेर्नुस, भिडियो सहित,..

दर्शकविन यसबारे भिडियो  यो समाचारको अन्त्यमा राखिएको छ, धेरैले विष्णु माझीको बारेमा कुराकानी तथा टिका टिप्पणी गर्छन् तर उनी अहिलेसम्म सार्वजनिक रुपमा मिडिया तथा अन्य कुनै पनि कार्यक्रममा देखा परेकी छैनन् । उनको सम्पूर्ण गीत सम्बन्धि क’न्ट्र्याक्ट, पेमेन्ट डिल लगायत सम्पूर्ण काम उनका श्रीमान सुन्दर मणीले नै गर्दै आइरएका छन् । सुन्दर मणीले उनलाई दोश्रो विवाह गरेर उनको श्रम शो’षण समेत गरि बन्धकमा राखेको भनेर कतिपय हल्लाहरू पनि आ रुपमा आइरहेका छन् ।

उनको खोजी गर्न भनेर बेलाबेलामा आवाज पनि नउठेका भने होइनन् तर उनी कहाँ छिन्, कुन अवस्थामा छिन् भन्ने बारे अझैसम्म पनि अन्योल नै छ । प्रत्येक वर्ष बिशेष गरि तीजमा हीट गीत निकाल्ने गरेकी छिन् । उनी दोहोरी तिर पनि आउँदिनन् र एकल गायनमा मात्रै गाउने गर्दछन् । जसको कारण उनको पारीवारिक अवस्था बाहिर आउँछ भनेर यस्तो गरिएको हो भनेर पनि धेरैले आरोप लगाएका छन् भने कतिपयले सुन्दरमणिको उनको रेट बढी बनाउनको लागि यस्तो प्रो’पोगन्डा रचेको पनि भन्ने गरेका छन् । त्यी नै विष्णु माझीलाई बाहिर ल्याइयोस् उनलाई न्याय होस् भनेर

धेरैजना मानिसहरूले अहिले उनको पक्षमा आवाज उठाइरहेका छन् । सोही क्रममा आज सुनमान्छे भनेर चिनिए का कलाकार तथा काठमाडौँको फोहोर व्यवस्थापन का अभियन्ता सुवास घिसिङले सुन्दर मणीले विष्णु माझीलाई यसरी ब’न्धक बनाउन नमिल्ने र उनलाई तुरुन्तै सार्वजनिक गर्नुपर्ने नत्र उनको न्यायको लागि जस्तो सुकै मूल्य चुकाउन पनि आफू तयार रहेको बताएका छन् । त्यसैगरी पूण्य गौतमले पनि एकपटक होटलमा बसेर कफी खा’इरहेका बेला उनै विष्णु माझीले आएर पुण्य दाइ तपाईंलाई भेटेर सारै खुसी लाग्यो, म तपाईका भिडियोहरू निकै हेर्छु भनेर भनेकी थिइन् ।

त्यसपछि उनी त्यहाँबाट हिँडिन् त्यसपछि त्यहाँ रहेका होटल वालाले यी त विष्णु माझी हुन् तपाईंसँग कुरा गर्ने भनेपछि पूण्यले थाहा पाएका थिए । त्यति बेला विष्णुले बुर्का जस्तो पहिरनले आफ्नो अनुहार ढाकेकी थिइन् । पुण्य गौतमले मिडिया मार्फत विष्णु माझीका श्रीमान सुन्दरमणिलाई फोन गरेर विष्णु माझीको बारेमा सोध पुछ गरेका थिए । अहिले फेसबुक, युट्युब, टिकटक जस्ता सामाजिक संजालभरी भाइरल बनिरहेको गीत चरी जेलैमा कतै विष्णु माझीको आफ्नै जीवनमा आधारित गीत त होइन भन्दै जिज्ञासा समेत उनले राखेका थिए।त्यसपछि एकजना अज्ञात व्यक्तिले फोन

गरि पुण्य गौतम लाई मा’र्ने सम्मको ध’म्की दिएको पुण्य गौतमले मिडियालाई जानकारी दिएका छन् । साथै उनले आफूसँग अगाडि आएर कुरा गर्न पनि चु’नौ’ती दिएका छन् । यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याइदिनु होला बाकि तल भिडियो राखिएको छ हेर्नुहोला ।

भिडियो हेर्नुहोस …

 

प्रतिकृया दिनुहोस्