Saturday, September 26

एक पटक यो भिडियो हेनुहोस तपाइको मुटु काम्नेछ ,छुटाउन नहुने (भिडियो)

एक पटक यो भिडियो हेनुहोस तपाइको मुटु काम्नेछ ,छुटाउन नहुने भिडियोचलचित्र ‘लिलिबिलि’को पहिलो गीत सार्वजनिक भएको छ । ‘ईज् इट लभ’ बोलको गीत सोमबार राजधानीमा एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । गीतमा एलिस कार्कीको संगीत र राजेश कुमार श्रेष्ठको शब्द रहेको छ ।

 

प्रताप दास र मेलिना राईको स्वर रहेको गीतको भिडियो चलचित्रका मुख्य कलाकार प्रदीप खड्का र जसिता गुरुङ फिचरिङ छन् । बेलायतको बिभिन्न स्थानमा छायाँकन गरिएको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । मिलन चाम्सको निर्देशन रहेको चलचित्रमा प्रदीप र जसितासँगै प्रियंका कार्की , अनुप बिक्रम शाही, सबिन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् ।

  एक पटक यो भिडियो हेनुहोस तपाइको मुटु काम्नेछ ,छुटाउन नहुने (भिडियो)