Monday, October 2

वालगाएक अशोक दर्जीको स्वरमा सबैलाई रुवाउने हिन्दी गीत सार्वजनिक (भिडियो सहित हेर्नुस्)

2021-09-04 2365

काठमाडौं – भाइरल बाल गायक अशोक दर्जीले हिन्दी गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक गरियो । अशोकले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका हुन् ।

‘माँ’ बोलको गीतका शब्द समिर खानले लेखेका हुन् । डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञावलीले गरेका छन् ।

मन बिनाको धन ठुलो बाट गीत गाउन सुरु गरेका अशोक दर्जीका चौंरीको चाम्रो छुर्पी लगायत गीतहरु हिट छन् । झापा घर भएका अशोक संगीतकार बुढाथोकीको रोहवरमा राजधानीमा पढ्दै पनि छन् ।

भाइरल बाल गायक अशोक दर्जीले हिन्दी गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक गरियो । अशोकले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका हुन् ।

‘माँ’ बोलको गीतका शब्द समिर खानले लेखेका हुन् । डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञावलीले गरेका छन् ।

मन बिनाको धन ठुलो बाट गीत गाउन सुरु गरेका अशोक दर्जीका चौंरीको चाम्रो छुर्पी लगायत गीतहरु हिट छन् । झापा घर भएका अशोक संगीतकार बुढाथोकीको रोहवरमा राजधानीमा पढ्दै पनि छन् ।

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्