Friday, September 24

अभिनेता सलमानले सिद्धार्थको मृ, त्युलाई लिएर यसरी म, जाक उडाए पछि ….

2021-09-04 314

एजेन्सी । कहिले काँही सामान्य मानेर गरिएको कुराले अप्ठेरो पार्न सक्छ । कसै ाई खुसी बनाउन गरिएको मजाक वास्तविक बनिदिँदा आलोचना सहनु पर्छ । अहिले बलिउड अभिनेता सलमान खानको त्यस्तै आलोचना भइरहेको छ ।

उनले भर्खरै दिवंगत भएका बलिउड अभिनेता शिद्धार्थ शुक्लासंग मृत्युको विषयमा मजाक गरेका थिए । उनको त्यो पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा शेयर गर्दै सलमानको आलोचना भएको छ ।

रियालिटी शो बिग बोस सिजन–१३ मा सहभागी भएका थिए शिद्धार्थ शुक्ला । त्यसको होष्ट रेहका सलमान खानले शिद्धार्थ विरामी भएर अस्पताल भर्ना गरेको बेलामा मजाक गर्दै बोलेको शब्द अहिले उनैलाई आलोचना गर्ने माध्यम बनेको छ । उनले मजाक गर्दै भनेका थिए, ‘उनका फ्यानहरुले उनलाई बचाए तर भगवानले बचाइरहेको छैन । सबैले रुँदै भन्नेछन्, असल मान्छे थियो ।’

शिद्धार्थ बिरामी भएर अस्पताल भर्ना भएको बेलामा सलमानले मजाक गर्दै यस्तो भनेका थिए । उनलाई बिग बोस–१३ मा टाइफाइड भएको थियो । उनलाई बिग बोसको घरबाट निकालेर अस्पताल भर्ना गरिएको थियो ।

हप्ताको वारमा सलमानले भिडियो कल गर्दै सिद्धार्थसँग कुराकानी गरेका थिए । यस्तैमा मजाक गर्दै सलमानले सिद्धार्थको मृत्युको मजाक भएको थियो ।

सो भिडियो शेयर गर्दै फ्यानहरुले सलमानको आलोचना गरेका छन् । विभिन्न प्रकारका प्रतिक्रियासँगै उक्त भिडियो सेयर भइरहेको छ । कतिपयले मृत्युलाई लिएर गरिएको मजाक सही नभएको पनि बताएका छन् ।

बिहीबार हृ’दयघा’तका कारण सिद्धार्थको मृत्यु भएको छ । अप्रत्याशित रुपमा भएको उनको निधनले परिवार त शोकमा छ नै बलिउड क्षेत्रनै शोकमा डु’बेको छ । उनको शुक्रबार मुम्बईको ओशिवारास्थित श्मशान घाटमा ब्रह्मकुमारी रीति रिवाजकासाथ अन्तिम स.स्कार गरिएको छ ।

यो पनि… मृत्यु हुनुभन्दा पहिले अभिनेता सिद्धार्थले लेखेका थिए यस्तो मन छुने अन्तिम ‘पोस्ट’ जुन भाइरल…

काठमाडौं- अभिनेता सिद्धार्थ शुक्लाको निधन भएको छ। हृयाघातबाट उनको निधन भएको हो । मुम्बईको कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो । भारतिय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए ।

अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ । उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए । सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन् । उनी बालिका बधुबाट चर्चामा आएका थिए ।

उनको निधन पश्चात उनको अन्तिम इन्स्टाग्राम पोस्ट भाइरल भइरहेको छ । उनले गत अगस्ट २४ मा तस्बिर सेयर गर्दै फ्रन्टलाइनमा काम गर्नेहरुलाई धन्यवाद दिएका थिए । उनले लेखेका छन्, ‘सबै अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई मनदेखि नै धन्यवाद ।

तपाईंहरु आफ्नो जीवनलाई जोखिममा राखेर लामो समय काम गरेर बिरामीहरुलाई सहज जीवन दिने प्रयास गर्दागर्दै आफ्नो परिवारसँग रहन पाउनुहुँदैन । तपाईंहरु वास्तवमा महान हुनुहुन्छ ।’ उनले अगाडि लेखेका छन्, ‘अग्रपंक्तिमा रहन सहज छैन । तर वास्तवमा तपाईंहरुको प्रयास सह्रानिय छ ।

प्रतिकृया दिनुहोस्