Friday, September 24

अशोक दर्जीको पहिलो हिन्दी गीत चर्चामा, मिडियामा आएर सबैलाई यसो भने-हेर्नुहोस् (भिडियो सहित )

2021-09-05 147

बाल गायक अशोक दर्जीले हिन्दी गीतमा आफ्नो स्वर रेकर्ड गराएका छन् । टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो शुक्रबार सार्वजनिक गरियो । अशोकले पहिलो पटक हिन्दी गीतमा स्वर दिएका हुन् ।

‘माँ’ बोलको गीतका शब्द समिर खानले लेखेका हुन् । डिआर सुजनको कथा र निर्देशन रहेको भिडियोमा कन्चन सापकोटा, काजोल भुजेल, जोनिश अधिकारी, जुलन अधिकारी र अशोक निरौलाको अभिनय छ । ज्ञानेन्द्र शर्माको छायाँकन रहेको भिडियोको सम्पादन विकास ज्ञावलीले गरेका छन् ।

मन बिनाको धन ठुलो बाट गीत गाउन सुरु गरेका अशोक दर्जीका चौंरीको चाम्रो छुर्पी लगायत गीतहरु हिट छन् । झापा घर भएका अशोक संगीतकार बुढाथोकीको रोहवरमा राजधानीमा पढ्दै पनि छन् ।

हेर्नुहोस भिडियो….

प्रतिकृया दिनुहोस्