Friday, September 24

गायिका टिका सानुको भुन्टी सिरियलमा अभिनय , तिजको शुभकामना सहितको आयो यस्तो भिडियो हेर्नुस्

2021-09-08 176

भिडियो समाचारको अन्त्यमा छ कृपया पुरा हेर्नुहोला। विष्णु माझिको भर्खरै सार्वजनिक भएको गीति कोसेलि चरि जेलैमाको यतिबेला चौतर्फी नै एकदमै चर्चा परिचर्चा छ ।उक्त गित विष्णु माझिको आफ्नो निजि जिवनसग मेल खाएको भन्दै धेरेले टीका टिप्पणी पनि गरेका छन् ।

विष्णु माझिलाई उनका श्रिमान सुन्दरमणि अधिकारिले जेलमा राखे सरह नै उनलाई राखेको आरोप पनि लाग्दै आएको छ ।विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन् ।उनका गीति कोसेलिहरु बेलाबेला आउने गरेपनि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि नआएको र गुमनाम भइ आफ्नो जीवन बेथित गरिरहेकि छिन् ।

विष्णु माझी बहुचर्चित र एकदमै लोकप्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने नाम हो ।उनको जिवनको बारे सधै चर्चा हुनेगर्छ र सबैले आ-आफ्नै तबरमा आकलनका हिसाबमा टीका टिप्पणी गर्दै आएका छन् ।

अहिले भने उक्त चरि जेलैमा गितको तिज गित पनि आएको छ ।जुन एकदमै भावुक ढंगबाट पेश गरिएको छ भने सो गितलाई गाउदै तालि बजाउदै नाच्दै गरेको उकणत भिडियो अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ ।
उक्त गित विष्णु माझिको आफ्नो निजि जिवनसग मेल खाएको भन्दै धेरेले टीका टिप्पणी पनि गरेका छन् ।

विष्णु माझिलाई उनका श्रिमान सुन्दरमणि अधिकारिले जेलमा राखे सरह नै उनलाई राखेको आरोप पनि लाग्दै आएको छ ।विष्णु माझीका सामाजिक संजालमा पनि एकदमै कम तस्बिरहरु छन् ।उनका गीति कोसेलिहरु बेलाबेला आउने गरेपनि उनी सार्वजनिक स्थानमा धेरै समयदेखि नआएको र गुमनाम भइ आफ्नो जीवन बेथित गरिरहेकि छिन् ।

विष्णु माझी बहुचर्चित र एकदमै लोकप्रिय र नेपाली संगित क्षेत्रमा सधै अमर रहने नाम हो ।उनको जिवनको बारे सधै चर्चा हुनेगर्छ र सबैले आ-आफ्नै तबरमा आकलनका हिसाबमा टीका टिप्पणी गर्दै आएका छन् ।

अहिले भने उक्त चरि जेलैमा गितको तिज गित पनि आएको छ ।जुन एकदमै भावुक ढंगबाट पेश गरिएको छ भने सो गितलाई गाउदै तालि बजाउदै नाच्दै गरेको उकणत भिडियो अहिले सामाजिक संजालभरि एकदमै भाइरल छ ।

हेर्नुस् भिडियो सामाग्री।

प्रतिकृया दिनुहोस्