Friday, September 24

कार्की परिवारका ६ जनाको ह’त्या आ’रोपित पकाउ …

2021-09-11 121

काठमाडौं । संखुवासभामा भएको सामूहिक ह’त्याकाण्डको आ’रोपीलाई प्रहरीले पक्राउ गरेको छ । आरोपीले आफ्नो अ’पराध स्वीकार गरेको प्रहरी स्रोतले बताएको छ ।

स्रोतका अनुसार ६ जनाको ह’त्या गर्ने लाेकबहादुर कार्की रहेका छन् । कार्की ह’त्या भएका परिवारकाे आफ्नै ख’लक रहेका छन । प्रहरीले छिट्टै पत्रकार स’म्मेलन गरी घटनाबारे सबै जानकारी दिने तयारी गरिरहेको बु’झिएको छ ।घ’टना भएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीका प्रहरी टोली घ’टना स्थल पुगेको थियो ।

आ’रोपितले सि’आईबीका प्रहरी समक्ष आफूले ह’त्या गरेको स्वीकारेको प्रहरी क्षेतले बताएको छ । व्यक्तिगत रि’सिइबीका कारण ह’त्या भएको प्रहरीले जनाएको छ ।मादी नगरपालिका उम्लिङ खोलागाउँ र इलाका प्रहरी कार्यालय चै’नपुर निकै टाढा रहेको छ।

विकट पनि । उ’म्लिङ खोलागाउँ पुग्न इलाका प्रहरी कार्यालयबाट साढे २ घण्टा गाडीमा र गाडीबाट ओ’र्लिएपछि थप ३ घण्टा पैदल हि’ड्नुपर्छ ।सोही कारण अनुसन्धानमा प्रहरीलाई समयमै घ’टनास्थल पुग्न स’मस्या भएको थियो ।

गत सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ५८ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धा’रि’लो ह’तियार प्रयोग गरी ह’त्या भएको थियो ।

प्रतिकृया दिनुहोस्