Friday, September 24

चर्चित गायिका बिष्णु माझी र हास्य कलाकार सागर लम्साल “बले” लोक गितले यु’ टुवमा तहल्का म’ च्चायो (हेर्नुस् भिडियो)

2021-09-11 258

काठमान्डौ – चर्चित लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका प्रतिभाशाली कलाकार सागर लम्साल “बलेको” गीत भिरमा सेती गाईले अहिले युटुबमा तहल्का मच्चाई रहेको छ शब्द संकलनमा बहुप्रतिभाका धनि सिब हमाल को लय सिर्जनामा गायक बिरु लामा र बिष्णु माझिअको आवाज मा सार्बजनिक भएको छ.।

भिडियो तर्फ मउसम हिमालिले निर्देशन गरेका छन् भने अजय रेग्मिले उक्त गीतको छायांकन गरेका छन् र प्रबिन भट्ट ले भिडियो सम्पादन गरेका छन्। उक्त गीतमा सगर लम्साल र रुबिनाको अभिनय रहेको छ। उक्त भिडियो बिपी फिल्मसले निर्माण गरेको छ। उक्त लोक दोहोरि गीतलाई शिब हामालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

लोकप्रिय गायिका बिष्णु माझि र अहिलेका प्रतिभाशाली कलाकार सागर लम्साल “बलेको” गीत भिरमा सेती गाईले अहिले युटुबमा तहल्का मच्चाई रहेको छ शब्द संकलनमा बहुप्रतिभाका धनि सिब हमाल को लय सिर्जनामा गायक बिरु लामा र बिष्णु माझिअको आवाज मा सार्बजनिक भएको छ ।

भिडियो तर्फ मउसम हिमालिले निर्देशन गरेका छन् भने अजय रेग्मिले उक्त गीतको छायांकन गरेका छन् र प्रबिन भट्ट ले भिडियो सम्पादन गरेका छन्।

उक्त गीतमा सगर लम्साल र रुबिनाको अभिनय रहेको छ। उक्त भिडियो बिपी फिल्मसले निर्माण गरेको छ। उक्त लोक दोहोरि गीतलाई शिब हामालको आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ।

हेर्नुहोस भिडियो

प्रतिकृया दिनुहोस्