Saturday, June 3

११ बर्षमै यस्तो काम गरेर परिवार पाल्दै यी सानी नानी, दिनको २०० कमाउछिन एक्लै बसेर रु; न्छिन- हेर्नैपर्ने(भिडियो)

2020-11-27 1089

बाल्यकालमा पठाई संगै हाँस्ने,खेल्ने,रमाउने रहर हरेक बालबालिकाको हुन्छ तर सबै बालबालिका त्यती भाग्यमानी कहाँ हुन्छन र। उमेरले जम्म ११ बर्ष पुगेगी अर्चना पराजुलिको बाल्यकाल भने अर्कै छ।

कक्षा ४ मा पढ्दै गरेकी अर्चनाको जिन्दगी अन्य बालबालिका जस्तो सजिलो छैन,दिउसो स्कुल जान्छीन अनि बेलुका बाटो मा पानी बेच्छीन। अर्चनाको बुवा छैन्न ,उनी ८ बर्षको हुँदा उनको बुवाको निधन भयो।

घरमा मुटू रोगी आमा छिन ,उनै आमालाई औषधी र आफुलाई पढाई घर्च जुटाउन बाटोमा पानी बेचि रहेकी अर्चना संग “पावर मिडिया नेटवर्क” को भेट हुन्छ। उनी संगको कुराकानीका क्रममा उनले आफ्ना सघर्षहरु बताउदै गईन।

दिनमा २ देखी ३ कार्टून सम्म पानी बेचेर आफ्नो आमाको औषधी र आफुलाई पढाई खर्च जोह गरीरहेकी अर्चनाको कथा हेर्नुहोस । यति सानो उमेरमा पनि यति धेरै संघर्ष गरेकी यी नानीको यो भिडियो एक सेयर अबश्य गर्नुहोला ।

हेर्नुहोस तलको यो भिडियो..

 

प्रतिकृया दिनुहोस्