Wednesday, October 20

लोक, प्रिय गायिका मेनुका परियारको चल्यो बतास २ बजारमा सा, र्बजनिक , राता-रात बन्यो भा, इरल ( भिडियो सहित)

2021-10-04 184

काठमाडौं // पछिल्लो समयमा लोक दोहोरी गीतहरुले बजार तताइरहेको छ। एक पछि अर्को गितले राम्रै फड्को मारिरहेको छ। नेपालि लोक क्षेत्रमा यतिबेला राम्रो उपलब्धि भयको हामीले देख्न सक्छौ।

पहिला पहिला लोक दोहोरि गित भन्ने बित्तिकै मुख खुम्च्याउनेहरु पनि अहिले लोक दोहोरी गित भनेपछि हुरुक्कै हुने भाका छन। यस्तै राम्रा राम्रा गीतहरुको अपेक्षा गरेका छन् दर्शकहरुले।

केहि महिना अघि निकै चर्चित बनेको लोक गित चल्यो बतास त यहा हरुलाई अवागतानै होला। उक्त गीतको अपार सफलता पछि सोहि टिमले चल्यो बतास २ ( राजा रानी ) बजारमा सार्बजनिक गरेका छन। लोकप्रिय गायिका मेनुका परियार र गायक सिताराम परियारको सुमधुर आवाजमा बहुप्रतिभाका धनि सर्जक गोबिन्द पंगेनीको लय तथा शब्द सिर्जनामा बनेको उक्त गित अहिले सर्बत्र बजारमा उपलब्द छ।

भिडियो तर्फ राजकुमार मगरको निर्देशन रहेको छ भने अमर सुनारको कोरियोग्राफी रहेको छ। छायांकनमा प्रकाश ढकाल छन् भने सम्पादनमा राजकुमार मगर रहेका छन्। उक्त गीतमा करिश्मा ढकाल र सरद एलजी को उत्कृष्ट अभिनय रहेको छ।

उक्त गीतलाई खरो मिडिया को आधिकारिक युटुब च्यानल मार्फत बजारमा सार्बजनिक गरियको छ। उक्त गीतलाई सफलताको अग्रिम शुभकामना व्यक्त गर्न चाहान्छु।

भिडियो हेर्नुहोस :

प्रतिकृया दिनुहोस्