Wednesday, October 20

अन्जु पन्त र विष्णु माझिलाई टक्कर दिने स्व, र भएकी लक्ष्मी खड्का, चकित पार्ने आवाज- हेर्नुहोस (भिडियो सहित)

2021-10-06 325

काठमाडौ । अहिले लोक दोहोरीले नेपाली संगीत खाएको छ | लोक दोहोरीकी रानी भनेपछि जो कोहीको मनमा एउटै गायिकाको नाम आउछ उहाको नाम हो बिष्णु माझी ।

कतै मैले पनि तपाईको मनको कुरा त गरेन भनेर भनौ भनेपनि सबैलाई थाहा भएकै कुरा हो, बिष्णुको पारिश्रमिक यतिसम्म पुग्यो नेपालमा फिल्म खेल्ने नायकले पनि त्यति लिदैनन कि भनेर शंका समेत गरे |

कुनै बेला २ लाखसम्म लिईन बिष्णु माझीले, त्यसैले गर्दानै हो उनका हरेक गितले नेपाली दर्शकको मन जित्यो । हो आज हामी उनै बिष्णु माझीस“ग दुरुस्तै आवाज भएर टिकटकमा भाईरल भएकी लक्ष्मी खड्काको बारेमा कुरा गर्दैछौ ।

जस्को घर धादिङ हो, र अहिलेको बसाई काठमाडौ हो । बिबिएस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले यता काठमाडौमा पढाईको शिलशिलामा छिन र उनले गित गाउदा सबैले उनलाई बिष्णु माझीको दोस्रो रुप पनि हुन भनेर भनिरहेका छन ।

सानैबाट गित गाउने शोक पालिरहेकी लक्ष्मीले प्राय बिष्णु माझीको गित धेरै गुनगुनाउने गरेको भन्छिन उनी । लगातार सुरिलो स्वरबाट सबैको मन जितेकी लक्ष्मीले टिकटकमा पनि एकाएक भाईरल भएर बिष्णु दिदीस“ग तुलना गरिदिएको भन्दै खुशी पनि छिन।

अहिले लोक दोहोरीले नेपाली संगीत खाएको छ | लोक दोहोरीकी रानी भनेपछि जो कोहीको मनमा एउटै गायिकाको नाम आउछ उहाको नाम हो बिष्णु माझी ।

कतै मैले पनि तपाईको मनको कुरा त गरेन भनेर भनौ भनेपनि सबैलाई थाहा भएकै कुरा हो, बिष्णुको पारिश्रमिक यतिसम्म पुग्यो नेपालमा फिल्म खेल्ने नायकले पनि त्यति लिदैनन कि भनेर शंका समेत गरे |

कुनै बेला २ लाखसम्म लिईन बिष्णु माझीले, त्यसैले गर्दानै हो उनका हरेक गितले नेपाली दर्शकको मन जित्यो । हो आज हामी उनै बिष्णु माझीस“ग दुरुस्तै आवाज भएर टिकटकमा भाईरल भएकी लक्ष्मी खड्काको बारेमा कुरा गर्दैछौ ।

जस्को घर धादिङ हो, र अहिलेको बसाई काठमाडौ हो । बिबिएस तेस्रो बर्षमा अध्ययनरत लक्ष्मी अहिले यता काठमाडौमा पढाईको शिलशिलामा छिन र उनले गित गाउदा सबैले उनलाई बिष्णु माझीको दोस्रो रुप पनि हुन भनेर भनिरहेका छन ।

सानैबाट गित गाउने शोक पालिरहेकी लक्ष्मीले प्राय बिष्णु माझीको गित धेरै गुनगुनाउने गरेको भन्छिन उनी । लगातार सुरिलो स्वरबाट सबैको मन जितेकी लक्ष्मीले टिकटकमा पनि एकाएक भाईरल भएर बिष्णु दिदीस“ग तुलना गरिदिएको भन्दै खुशी पनि छिन, .

हेर्नुस यिनको स्वर —

 

प्रतिकृया दिनुहोस्