गायिका मेनुका परियार राजू परियारसँग यती धेरै किन रोइ, न ?-हेर्नुहोस ( भिडियो सहित)
भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला ।
काठमाडौं – बेलायती प्रसारण संस्था (बिबिसी) ले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् ।
बीबीसीले सन् २०२० का लागि छनोट गरेका संसारभरका महिलाहरुको सूचीमा मगरलाई समावेश गरेको हो ।
उनले बेवारिसे शवको अन्तिम संस्कार गर्दै आएकी थिइन् । उनी सडक, गल्ली र अस्पतालका वेबारिसे शवको अन्तिम संस्कार गर्ने विनयजङ्ग बस्नेत अध्यक्ष रहेको बे वारिसे व्स्थायव पन तथा पुनर्जीवन केन्द्रमा काम गर्छिन् ।
बीबीसीसँगको कुराकानीमा सपना भन्छिन्, ‘संसारभर बेघर र छाडिएका मान्छे छन्, उनीहरु सडकमै मर्छन्, उनीहरुसँग पनि उचित अन्तिम संस्कारको अधिकार छ, म समाजसेवाका लागि मात्र नभएर आफ्नो खुशीका लागि पनि यो काम गर्छु ।’
सपनाले बेवारिसे शवलाई अस्पतालमा पुर् याई पोस्ट,मार्टम गरेर दा हसंस्कार गर्ने कार्यमा सहभागी हुन्छिन् । यसअघि नेपाली मिडियाले उनको कार्यलाई साहसिक मान्दै समाचार तयार पारेका थिए ।
हेर्नुहोस भिडियो…
प्रतिकृया दिनुहोस्