Wednesday, December 8

अनिता ख, ड्काका महान सासु ससुराको रु’वाबासी, जन्म घरमा पुग्दा यस्तो भने’पछि (भिडियो सहित)

2021-10-16 214

अनिता खडका र विनोद खडका यो जोडी`लाई नचिन्ने सायदै कम होलान् ।यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनि`एको छ । टि`कटकबाट भा’इरल भएको यो जोडीको वास्त|विकता निकै नै मा,’र्मिक र आत्मि`यताले भरिएको छ ।

अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सु`धार आएको छ । कुनै समय अनिताको शरीर`को तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहि`ले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ ।अहिले उनी बिना कसैको स`हारा बस्न सक्छिन सामान्य चिजहरु मुखस|म्म हातले लगेर आफै खान सक्छिन् ,मान्छे चिन्छिन् र एकदमै खुसिसाथ रहन्छिन् ।

अ`प्रेसन फे`ल भईसकेपछि निकै नि दु`खद समय`बाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु`खि नै छ ,खुसि यो मानेमाकि अनिता हिड्न` सक्ने सम्म भइन अनि दुख चहि उनको उपचार पै`सा अ`भावले गर्दा रोकिरहन्छ ।भ`गवान् जस्ता श्रिमान पहिलोपटक नै थियो यसरी रो`एको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आ`शुहरु`लाई लुकाउनै सकेका थिएनन् ।

पछिल्लो समय अनिता खड्काको स्वास्थमा एकदमै क्र|मिक सुधार देखिएको छ ।अस्पतालमा अनिताको राम्रो हेरचाह र स्याहारसुसार गरेर आमाजु दिदी बसेकि छिन् ।बिनोद पनि कहिलेकाही मात्रै आउन पाउँछन् किनकि काम जो उनले गर्नुपर्छ र कामसगै अनिताको उपचारका लागि खर्च जुटाउने जिम्मा जो उनको काधमा छ ।

उनी अनितालाई बेलाबेला हेर्न आउँछन् अनि उनी आएसगै अनितालाई खुसि राख्ने हर प्रयत्न गर्छन् र अन्तत जाने दिन आइहाल्छ अनि फेरि छुटिन जो गाह्राे हुन्छ ।

अहिले अनिताको स्वास्थ्यमा एकदम‌ै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ ।उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् ,यशै क्रममा अहिले अनितालाई भगवान जस्ता श्रीमान बिनोदले अस्पतालबाट आफ्नो घर गुल्मिसम्म आफैले डोर्याएर काखमा सुताएर लगेका छन् ।

दशै जस्तो महान चाडलाई लक्षित गर्दै अनितालाई बिनोदले यसरी यो महान चाड दशै घरमै मनाउने भन्दै अस्पतालबाट घर लगेका हुन ।घर पुगेसगै अनिता आमा दाजुभाई र अन्य सदस्य`हरुको माझ एकदमै खुसि देखिन्थिन् ।

त्यति मात्रै हैन अनिता आफ्नो श्रीमान बिनोद र ससुरा बुवासग हिडेसगै बिनोदले कादमा राखेर घर घुमाएको भिडियो पनि अहिले एकदमै भाइरल भैरहेको छ ।त्यति मात्रै हैन दशैला`ई नै लक्षित गर्दै घर रङ्गाउने`देखि बारि खन्ने जोत्नेसगै अनितालाई गित पनि गाएर सुनाएका छन् ।

आज बिजयादशमिको उपल|क्ष्यमा अनिताले आफ्नो परिवारसग टीका लाएकि छिन् । साडिमा सजिएकि अनिता निकै मनमोहक देखिन्थिन् तर बुवाले टीका लगाइ`दिदै गर्दा उनले आफ्नो आँसु थाम्न सकिनन् र धरधरि रोइन ।

तलको भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्