काठमाडौं ।लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई लोक दोहोरी क्षेत्रमा स्थापित गराएका अर्घाखाँचीका रायमाझी परिवारले तिहार कोसेली “गाउँका लाउरे ” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।रायमाझी परिवार ले यसभन्दा पहिले पुर्वे धरान,संगिनी, नक्क्ले भिनाजु एक दुई तीन क्रमश पाँचले पनि दर्शकहरु को मन जित्न सफल भएको थियो।
“गाउँका लाउरे” को म्युजिक भिडियोमा बिसाल रायमाझी र लक्ष्मी बस्नेतको स्वरमा सजिएको छ भने बिशाल रायमाझीले शब्द सजाएका हुन ।कमल सौरागले एरेन्ज गरेको तिहार कोसेलीको म्युजिक भिडियोमा एउटा प्रदेसी तिहारमा घर फर्किन नपाउदा र घरमा दाजुलाइ कुरेर बसेकि बहिनीको पिडा दाजुको छट्पटी धेरै दिदी-बहिनीहरूका हात र दाजु-भाइका निधार खाली हुँदैगरेको मुटुभरीको पिडा लाई गीत मार्फत प्रस्तुत गरिएको छ ।
लामो समयदेखि निरन्तर कडा मेहनत गरेर आफूलाई लोक दोहोरी क्षेत्रमा स्थापित गराएका अर्घाखाँचीका रायमाझी परिवारले तिहार कोसेली “गाउँका लाउरे ” गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।रायमाझी परिवार ले यसभन्दा पहिले पुर्वे धरान,संगिनी, नक्क्ले भिनाजु एक दुई तीन क्रमश पाँचले पनि दर्शकहरु को मन जित्न सफल भएको थियो।
“गाउँका लाउरे” को म्युजिक भिडियोमा बिसाल रायमाझी र लक्ष्मी बस्नेतको स्वरमा सजिएको छ भने बिशाल रायमाझीले शब्द सजाएका हुन ।कमल सौरागले एरेन्ज गरेको तिहार कोसेलीको म्युजिक भिडियोमा एउटा प्रदेसी तिहारमा घर फर्किन नपाउदा र घरमा दाजुलाइ कुरेर बसेकि बहिनीको पिडा दाजुको छट्पटी धेरै दिदी-बहिनीहरूका हात र दाजु-भाइका निधार खाली हुँदैगरेको मुटुभरीको पिडा लाई गीत मार्फत प्रस्तुत गरिएको छ ।
तलको भिडियो हेर्नुहोस्..
प्रतिकृया दिनुहोस्