Wednesday, December 8

यी महिलाले श्रीमानलाई कुकुर जसरी बाँधेर डोर्याउँदै बजार घुम्दै फोटो खिच्दै (भिडियो सहित)

2021-11-09 117

काठमाडौं। ब्राजिलमा एक महिला आफ्ना श्रीमानलाई कुकुरजस्तै बाँ’धेर डो’र्याउँदै सडकमा घुमि रहेकी देखिइन् । यी महिलाका तस्वीरहरु सामाजिक संजालमा भा’इरल भएपछि मानिसहरु अचम्ममा परे ।

महिलाले आफ्ना श्रीमानलाई एउटा चे’नले घाँ’टीमा कु’कुरझैं बाँ’धेर डो’र्याइरहेकी थिइन् । यी महिलाले आफूले यस्तो गर्नुको कारणबारे जे तर्क गरेकी छिन् त्यो पनि निकै रोचक छ ।

डेलीस्टारको रिपोर्ट अनुसार यी महिलाको नाम लुआना कजाकी हो र उनका पतिको नाम आर्थर ओ उर्सो हो । यी दुई ब्राजिलको एक भिडभाड युक्त रेलवे स्टेशन र सडकमा घुम्दै फोटो खिचाइ रहेका देखिएका थिए । फोटोमा देख्न सकिन्छ कि कसरी लुआनाले आफ्ना पति आर्थरलाई कुनै कु’कुरलाई जस्तै व्य’वहार गरिरहेकी छिन् ।

आर्थरको घाँटीमा एउटा फलामको चेन थियो जुन चेन लुआनाले समाइरहेकी थिइन् । लुआनाले त्यही चे’न समातेर आर्थरलाईै डोर्याउँदै घुमाइरहेकी थियन् । आर्थरको अनुहारमा एउटा मुकुण्डो पनि थियो । यो मुकु’ण्डो कु’कुरको मुख जस्तै थियो । लुआनाका अनु सार उनले आफूहरुबीच प्रे’म र रोमान्स बढाउनको लागि यस्तो गरेकी थिइन् ।

एक अन्तरवार्तामा लुआनाले भनिन् ‘मलाई यसबाट केही फरक पर्दैन कि मानिसहरु के सोच्छन् । मैले कुनै गैरकानुनी काम गरिरहेकी छैन । हामीले कसैलाई दुःख नदिइ यस्तो काम गरेका छौं । हामी मान्छौं कि यसबाट हामी दुईको बीचमा प्रे’म र यौ,न इच्छा बढ्छ ।’

बाँकी तलको भिडियो क्लिप हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्