अब यी १३ देशका नागरिकले UAE को भिषा नपाउने..
संयुक्त अरब इमिरेट्स (यूएई)ले १३ देशका नागरिक’लाई भिसा दिन रोक लगा:एको छ । अब यी देशका नागरि’क रोजगारी तथा भिजिट भिसामा समेत यूएई जान पाउने छैनन् ।
रोयटर्स का अनुसार प्रतिबन्ध लगाइ:एका १३ देशहरु मुस्लिम बाहुल्य देशहरु हुन् । सर’कारी स्वामित्वको बिजनेस पार्कले जारी गरेको दस्ता’वेजको हवाला दिँदै रोयटर्सले लेखे’अनुसार यी दस्ता:वेजहरु बिजनेस पार्कका संचालित कम्पनी:हरुलाई पठा’इएको थियो र रोयटर्सले यी दस्ता’वेजको अध्ययन गरेको छ ।
दस्तावेजमा अध्याग:मन सर्कुलर गरिएको छ र यो सर्कुलर १८ नोभेम्बर’देखि लागू भएको छ । सर्कुलरका अनुसार अहिले यूएई’बाहिर रहेका १३ देशका नाग’रिकको लागि भि’जिट भिसा र रोजगारी भिसा जारी गर्न स्थगित गरिए’को छ ।
यूएईले नयाँ भिसा जारी-गर्न प्रतिबन्ध लगाएका देश:हरुमा पाकिस्तान, इरान, सिरिया, अफ:गानिस्तान, सोमालिया लिबिया, यमन, अल्जेरिया, केन्या, इराक, लेबनान, ट्युनिसिया र टर्की छन् ।
यो विषयमा जानकार एक स्रोतले रोयट’र्सलाई बताएअनुसार सुरक्षा चिन्ताका कारण यी देशका नागरिकलाई भिसा जारी गर्न रोक लगाइएको हो । रोय’टर्सले यूएईको पहिचान र नागरिकता सम्बन्धी संघीय प्राधि’करणसँग यसबा’रेमा सोध्दा कुनै प्रति’क्रिया दिन अस्वीकार गरिएको छ ।
स्रोत’ले सुरक्षा चिन्ताका विषयहरु के हुन् भन्ने वि’षयमा जानकारी दिएको छैन तर यो प्रतिबन्ध अझै केही समय’सम्म लागू हुने बताएको छ । गत हप्ता पाकिस्ता’नको विदेश मन्त्रालय’ले युएईले आफ्ना नागरिक र अन्य केही देशका नागरि’कको लागि नयाँ भिसा जारी गर्न रोकेको बताएको थियो ।
पाकिस्तानी विदेश मन्त्रालयले यस विषयमा यूएई सँग सोधेको र यूएईले कोरोना-भाइरससँग सम्बन्धित कारणले यस्तो गरेको बता’एको जानकारी दिएको थियो । पाकि’स्तानी विदेश मन्त्रालय र स्रोतले जनाएअनुसार यसअघि नै भिसा पाइसके’का पाकि’स्तानी हरुको लागि भने युएई जान कुनै प्रतिबन्ध छैन । उनीहरु यूएई जान सक्छन् ।डिसी नेपाल
प्रतिकृया दिनुहोस्