Thursday, January 20

हाम्रै नेपालमा बन्यो अचम्मको उल्टे सुल्टे चल्ने बाइक।यिनै हुन ब्याग गियर बाइक बनाउने १८ बर्सिय सागर (भिडियो सहित)

2021-11-15 124

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर १ घर भइ बसोबास गर्दै आएका १८ बर्ष उमेरका सागर पोखरेल नाम गरेका एक युबकले एकदमै अदभूत किसिमको मोटरसाइकल बनाएका छ्न ।

पहिलो नम्बरमा यो बाइक विद्युतीय माध्यमबाट चल्ने हो र यसबाट पेट्रोलको खर्च पनि बच्ने हामी देख्छौ । सामान्य आयस्तर भएको मान्छेले पनि यो मोटरसाइकल चलाउन सक्ने कुरा पनि स्पष्ट छ । यो मोटरसाइकललाई अगाडिपछाडी दुबैतिर कुद्न सक्ने फिचरले झन खास बनाउछ ।

ब्याक गिएरसहितको त्यसमाथी बिधुतिय बाइक लगभग यो पहिलो नै होला । एक सामान्य नेपाली युबक जो मात्र १८ बर्षका छ्न उनको यस्तो सुन्दर आविस्कारले सबैलाइ अ’चम्ममा पारेको छ । हाम्रा पुर्बप्रधानमन्त्री के पि शर्मा ओलिज्युले त्यसै भन्नुभाको हैन रहेछ “नेपालि हो नि चान्स पायो भने गर्छ” भनेर । उनको यो उखानलाई आज सागर भाइले सत्य साबित गरेका छ्न ।

१८ किसिमको हर्न रहेको छ यस बाइकमा । यो बाइक बिदेशी कम्पनीहरुले बनाएको बाइकभन्दा कुनै कुरामा पनि कमि छैन उल्टो यो बाइक त उनिहरुले बनाएभन्दा अब्बल किसिमको पो छ । यो बाइक बनाउदाको अहिलेसम्मको खर्च मात्र १ लाख १० हजार रहेको बताउछ्न सागर भाइ । एकदम नै न्यून लागत त्यसमाथि फाइदा नै फाइदा रहेको यो बाइक एकदमै खास प्रकृतिको रहेको छ ।

एकचोटि फुल चार्ज गरेपछी सामान्यतया १०० किलोमिटर चल्ने यो बाइकका अन्य थुप्रै बिशेषता रहेको बताउछ्न उनी । हामि चढ्ने बिदेशी बाइक र यस बाइकबिचको भिन्नता पनि छुट्याइ दिए उनले ।

बिदेशि बाइकभन्दा कम खर्च लाग्ने यस बाइकको सुरुवाती खर्च एकदमै कम भएको कुरा पनि उनले बताए र साथमा यस बाइकको ब्यब्स्थापन खर्च शुन्य नै रहेको कुरा पनि उनले बताए । न वायु पदूषण नै हुने न त ध्वनी पदूषण नै समग्रमा भन्ने हो भने यो बाइक बेस्ट रहेको छ । मिडियाकर्मिले पनि यस्तो बाइक त कहिले नचलाएको भन्दै अचम्ममा परे ।

थप जानकारिको लागि हेर्नुस भिडियो..

 

प्रतिकृया दिनुहोस्