Wednesday, December 8

बाहुन र लिम्बु बिच प्रेम बिहे, बिवाहाको १६ वर्षपछि राती सुतेकै ठाउँबाट श्रीमान गा, यब (भिडियो सहित हेर्नुस्)

2021-11-22 126

अ’न्ध’बि’श्वा’स, कु’रि’ती अनि अ’हिं’साले भरिपुर्ण हाम्रो नेपाली समाजमा अझैसम्म पनि नरुचाइएको अनि नस्विकारिएको विषय हो अ’न्त’र’जा’तीय बिबाह । बिज्ञान र प्रबिधिको बिकास सगसगै हाम्रो नेपाली समाजले अन्धबिश्वासबिरुद्द केही हदसम्म है’क’म जमाएपनी अझैसम्म अन्तरजातिय बिबाहलाई भने स्विकारिएको पाइदैन हाम्रो नेपाली समाजमा । कहिकतै फाट्टफुट्ट यस्ता घटनाहरु भै गएतापनी अन्तरजातिय बिबाह सफल भएको भने हामि पाउदैनौ ।

आजको बिषय पनि यस्तै एक अन्तरजातिय बिबाह गरेका श्रीमानश्रीमतिको दु’ख’दा’यी घटनामा आधारित छ । बिराटनगर घर भइ बसोबास गर्दै आएकी लक्ष्मी लिम्बू नाम गरेकी एक महिलाका श्रीमान ओछ्यानबाट नै गा’य’ब भएका छ्न । रातीसगै सुतेका श्रीमानश्रीमती बिहान उठ्दा श्रीमान गा’य’ब । अ’च’म्मपनि लाग्न सक्छ हजुरहरुलाइ तर यो सत्य हो ।

पहिले प्रेममा परेपछी बिबाह गरेका उनिहरु एकाअर्काका बिना बाच्न पनि नसक्ने बताउछिन उनी । जात नमिलेपनी मन मिलेर सगै घरबार गरिरहेका उनिहरु यसरी बिछोड हुइन्छ भनेर दस मनमा एक मन पनि नसोचेको बताउछिन उनी । आफ्नो श्रीमान यसरी गा’य’ब भएपछी मनलाइ थाम्नै नसकेर उनी आज सहयोगको लागि हात फिजाउदै मिडियासम्म आइपुगेकी छिन ।

बाहुन थर गरेका उनका श्रीमान ब्यापारमा भएको घाटाले केही तनाब भने झेलिरहेको र आफुले जे गरेपनी नहुने रहेछ भन्ने सोच मनमा राखेर आफुलाइ एकदमै तल सोचि बि’र’क्ति’र’हेको कुरा पनि उनले खुलाइन । कार्तिक २८ गतेबाट हराएका उनका श्रीमान जि’उ’दै छ्न कि म’रे’का छ्न भन्नेसम्म खबर छैन ।

उनिहरुबिच कुनै दिन नराम्रो बोलिब्यबहार नहुने गरेको र दुबैजनाले एकअर्कालाइ चौपट्टै माया गर्ने गरेको कुरा पनि उनले खुलाइन । अर्कै केटिसग भाग्यो भन्ने कुरामा त एकरति पनि बिश्वास नहुने उनले बताइन, यति धेरै माया गर्ने श्रीमान श्रीमतीलाई एकशब्द पनि नभनी अखिर कहाँ गए त ?

श्रीमानको एकदमै चि’न्ता भएको भन्दै भ’क्का’निदै रु”न्छिन उनी । उनका दाजुभाइले भने केही पनि भएको छैन भनेर सान्त्वना दिने गरेको पनि बताउछिन उनी । नागरिकता पासपोर्ट सबै लिएर हिडेका रहेछ्न उनी । श्रीमतीलाई एकवचन नसोधी केही नगर्ने श्रीमानले आज श्रीमती छाड्ने कुरामा भने दायाँबायाँ केही किन सोचेनन ।

बाकी हेर्नुस तलको भिडियोमा

 

प्रतिकृया दिनुहोस्