Wednesday, December 8

टिक-टकबाट छो, रीले लाखौ कमाउन थालेपछि बुवा साउदीबाट फ, र्किए, कमाएको पैसा छोरीले यस्तो गरिन् (भिडियो हेर्नुस

2021-11-24 153

सामाजिक सञ्जालमा युवा`युवतीहरुको क्रेज बढ्दो छ । युवा युवती हरु मात्र होइन उमेर ढल्की सकेका हरु पनि सामाजि`क सञ्जा`लमा समय बिताउन थालेका छन् ।

आफ्ना दैनिक जीवनमा भएका हुने गरेका घट|ना तथा विचार पोख्ने गतिलो माध्यम सामाजिक सञ्जाल बनेको छ ।

पछिल्लो समय टिक टक युवा`हरु माझ लोक`प्रिय बनेको छ । के युवा के केटा केटी के वृद्धा सबै जना टिक टक भि`डियो बना|उन लोभि`एका छन् । कतिले त टिक टक मार्फ`त नै आफ्नो करि`यर लाई फिल्मी क्षेत्र तथा मोडलिङ मा स्थापि`त समेत गरेका छन् ।

यस्ता प्ल्याट फर्म मा राखि`एका कुन भिडियो कुन सम`यमा चर्चित हुन्छन् स्वयं स`र्जक लाई समेत भेउ हुँदैन । टिक टक मा हालि`एका कतिपय भिडियो हरु अन्य सा`माजिक सञ्जाल`मा भाइर`ल बनिर`हेका हुन्छन् ।

टिकटकमा पछिल्लो समय कमाईको बिषयलाई लिएर होडबाजी नै चलेको छ । धेरैले कमाई हुन्छ, अझै करोडौं कमाई हुन्छ भनेर मिडियामा आईरहँदा कतिले भने यस कुरालाई बिश्वास गरेका छैनन् । पछिल्लो समय बिभिन्न टिकटक लाईभ होस्टरहरुले आफुले टिकटकबाट करोडौं कमाएको बताईरहँदा लाईभमा बसेर कमाउनेहरुको सँख्या पनि बढेको छ ।

वास्तवमा टिकटकबाट कमाई हुन्छ, लाईभमा बसेपछि देश तथा बिदेशबाट गिफ्टरहरुले दिने उपहार पैसामा कन्भर्ट भएर अकाउण्टमा बस्छ र निकाल्न मिल्छ । उक्त रकम डलर हुँदै नेपाली रुपैंयामा झिक्न मिल्छ । यस्तैमा धरानबाट एक चेली पैसा कमाएको भन्दै मिडियामा आएकी छिन् । सामन्था कार्की अरु लाईभ होस्टर भन्दा फरक छिन् । उनी बिवादमा आउँदिनन् र लाईभबाट कमाएको पैसाले बिभिन्न समय र ठाउँमा समाजसेवा पनि गरिसकेकी छिन् ।

यसैबिच बिदेश गएका उनका बुवा पनि फर्केर आएका छन् । छोरीको प्रगति र मनकारी स्वभाव देखेर बुवा दँग छन् । सामन्थाले टिकटकबाट कमाएको पैसाले आफ्नो कलेजको फि तितिर्छन र आवश्यकता पुरा गर्छिन भने सामाजिक काम पनि गर्दछिन् । शिशिर भण्डारीसँग भेट्दा उनले कमाएकै पैसाबाट जनक गन्धर्वका लागि रु १० हजार पनि सहयोग गरिन ।

भिडियो हेर्नुस

प्रतिकृया दिनुहोस्